Trending
Prev Story
Next Story

मौरीको टोकाईबाट एकको मृत्यु

Ekantipur •
November 11, 2026 • 04:32 AM
3
3 reads 0 reactions

मौरीको टोकाईबाट एकको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–४ खैलारका ४३ वर्षीय वीर बहादुर थारुको मौरीको टोकाईबाट मंगलबार मृत्यु भएको हो ।

मौरीको टोकाईबाट एकको मृत्यु

मौरीको टोकाईबाट एकको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–४ खैलारका ४३ वर्षीय वीर बहादुर थारुको मौरीको टोकाईबाट मंगलबार मृत्यु भएको हो ।

बर्दिया — मौरीको टोकाईबाट एकको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–४ खैलारका ४३ वर्षीय वीर बहादुर थारुको मौरीको टोकाईबाट मंगलबार मृत्यु भएको हो ।

थारुको घरको सिलिङमा २ महिना अघि देखि ५ वटा घार बनाई वन मौरी बस्दै आएको थियो । मंगलबार दिउँसो घाँटी आसपास मौरीले टोक्दा थारु एक्कासी बेहोस भएका थिए ।

थारुलाई उपचारको लागि तत्काल नगर अस्पताल पुर्‍याइएको थियो । उपचारको क्रममा चिकित्सकले थारुलाई मृत घोषणा गरेको डिएसपी रेशम बोहराले जानकारी दिए ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
7h ago
मैदानमै खेलाडीको मृत्यु भएपछि गोलकिपरलाई १२ खेलको प्रतिबन्ध

मैदानमै खेलाडीको मृत्यु भएपछि गोलकिपरलाई १२ खेलको प्रतिबन्ध

टेनेरिफका फरवार्ड जेसस डे मिगुएलको मृत्यु हुनेगरी मैदानमा भएको खतरनाक ठक्करपछि स्पेनिस फुटबल महासंघको अनुशासन समितिले एफसी एन्डोराका गोलकिपर जेसस ओवोनोलाई १२ खेलको प्रतिबन्ध लगाएको छ। गत नोभेम्बर ...

#मृत्यु
Compare →
Onlinekhabar
18h ago
बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

२७ कात्तिक, भक्तपुर । बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बा०१–००५ख ९६९७ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेशको ०२–००१–२३६६ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकललाई ठक्कर दिँद उनको मृत्यु …

#मृत्यु
Compare →
Nagarik News
1d ago
धनुषामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

धनुषामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीचोकमा आज टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

#मृत्यु
Compare →
Bizshala
2d ago
मकवानपुरमा इभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते

मकवानपुरमा इभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते

काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच...

#मृत्यु
Compare →

Related Stories

Health & Wellness
Build #2612