Trending
Prev Story
Next Story

कोप–३१ मा नेपालको एजेन्डा स्वीकृत भएन, राति २ बजेसम्म वार्ता गरेर ४ विषयमा समझदारी

Hamro Patro News •
November 09, 2026 • 05:53 PM
2
2 reads 0 reactions

टर्कीको अन्ताल्यामा सोमबार सुरू भएको विश्व जलवायु सम्मेलन (कोप–३१) मा नेपाल र भुटानले संयुक्त रूपमा राखेको हिमाली मुद्दालाई छुट्टै औपचारिक एजेन्डा बनाउने प्रस्ताव स्वीकृत भएन। तर हिमाली मुद्दामा छ...

1 / 2
Swipe Photos

टर्कीको अन्ताल्यामा सोमबार सुरू भएको विश्व जलवायु सम्मेलन (कोप–३१) मा नेपाल र भुटानले संयुक्त रूपमा राखेको हिमाली मुद्दालाई छुट्टै औपचारिक एजेन्डा बनाउने प्रस्ताव स्वीकृत भएन।

तर हिमाली मुद्दामा छलफल जारी राख्न र सम्मेलनको अन्तिम निर्णयमा समेट्ने प्रयास गर्न चारबुँदे समझदारी भएको छ।

Read full story at source ( setopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
2d ago
पर्वतीय मुद्दा कोप-३१ को औपचारिक एजेन्डामा नपरेपछि  विकसित देशप्रति अभियन्ता सिंहको आक्रोश

पर्वतीय मुद्दा कोप-३१ को औपचारिक एजेन्डामा नपरेपछि विकसित देशप्रति अभियन्ता सिंहको आक्रोश

हिमाली क्षेत्रको जलवायु जोखिमसम्बन्धी नेपाल र भुटानको प्रस्ताव कोप–३१ को औपचारिक एजेन्डा नबनेपछि अग्रणी जलवायु अभियन्ता हरजित सिंहले हिमाली समुदायको बढ्दो संकट सम्बोधन गर्न विकसित देशहरूले देखाएको उदासीनताको आलोचना गरेका छन्।

#जलवायु #हिमाली #कोप
Compare →
Bizshala
17h ago
कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

काठमाण्डौ । जलवायु परिवर्तनको सबैभन्दा बढी मार खेपिरहेका मुलुकमध्ये एक नेपालले अन्तर्राष्ट्रिय जलवायु सम्मेलन...

#जलवायु #हिमाली #कोप
Compare →
Ekantipur
2d ago
कोप–३१ मा नेपालको हिमाली एजेन्डा किन असफल भयो ? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्

कोप–३१ मा नेपालको हिमाली एजेन्डा किन असफल भयो ? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्

परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार ठूला वार्ता समूहको समर्थन जुटाउन नसक्दा नेपालको प्रस्तावले औपचारिक मान्यता पाउन सकेन । हिमाली मुद्दालाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको प्राथमिकतामा राख्ने प्रयास र अबको चुनौतीबारे पाँच प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं ।

#जलवायु #हिमाली #कोप
Compare →
Onlinekhabar
2d ago
कोप-३१ : नेपालको बाढीपहिरोको सन्दर्भ जोडेर खोजियो जलवायु प्रतिबद्धता कार्यान्वयन

कोप-३१ : नेपालको बाढीपहिरोको सन्दर्भ जोडेर खोजियो जलवायु प्रतिबद्धता कार्यान्वयन

२६ कात्तिक, अन्ताल्या (टर्किए) । जलवायु सङ्कट न्यूनीकरणका लागि विश्वव्यापी प्रतिबद्धतालाई व्यवहारमै कार्यान्वयन गर्नुपर्नेमा राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) का उच्च अधिकारीहरूले जोड दिएका छन्। स्वच्छ ऊर्जाको विस्तार, जलवायु वित्तमा सहज पहुँच र विपद् उत्थानशीलता अभिवृद्धिलाई …

#जलवायु #कोप
Compare →
Arthasansar
13h ago
बल्खु–हेटौँडा रुटमा नयाँ नियम : बिहान ५ बजेपछि चल्ने र राति ८ बजेसम्म फर्पिङ पुग्नैपर्ने

बल्खु–हेटौँडा रुटमा नयाँ नियम : बिहान ५ बजेपछि चल्ने र राति ८ बजेसम्म फर्पिङ पुग्नैपर्ने

काठमाडौँको बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सवारीसाधन सञ्चालनका लागि नयाँ समयसीमा तोकिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज सूचना जारी...

#राति #बजेसम्म
Compare →

Related Stories

National (Nepal)
Build #2612