Trending
Prev Story
Next Story

राम मन्दिरका बटुकहरूको गाईपूजा (तस्वीरहरू)

Onlinekhabar •
November 09, 2026 • 04:30 AM
3
3 reads 0 reactions

२३ कात्तिक, काठमाडौं । तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ । काठमाडौंको पशुपतिस्थित राम मन्दिरमा रहेका बटुकहरूले पनि विधिपूर्वक गाईपूजा गरेका छन् । गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा पूजा गर्ने …

राम मन्दिरका बटुकहरूको गाईपूजा (तस्वीरहरू)

२३ कात्तिक, काठमाडौं । तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ ।

काठमाडौंको पशुपतिस्थित राम मन्दिरमा रहेका बटुकहरूले पनि विधिपूर्वक गाईपूजा गरेका छन् ।

गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ । गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ ।

गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले पनि धार्मिक तथा सांस्कृतिक रूपमा यसको विशेष महत्त्व रहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
5h ago
शनिदेवप्रति बढ्दो आस्था र सङ्कटा शनि मन्दिर

शनिदेवप्रति बढ्दो आस्था र सङ्कटा शनि मन्दिर

बिहानी भएपछि स्नानादि गरी शुद्ध भई घरमा पूजा–पाठ सम्पन्न गरेर मात्र दिनचर्या आरम्भ गर्नु नेपाली समाजको परम्परागत जीवनशैली हो । आज पनि धेरै मानिसका लागि बिहानको पूजा–पाठ केवल धार्मिक कर्मकाण्ड मात्र...

#पूजा #मन्दिर
Compare →

Related Stories

World News
Build #2612