Trending
Prev Story
Next Story

रुसी आक्रमणपछि युक्रेनमा ६ लाखभन्दा बढी घरधुरी अन्धकारमा

Onlinekhabar •
November 08, 2026 • 03:00 PM
2
2 reads 0 reactions

रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी गरेको पछिल्लो आक्रमणपछि नीप्रोपेट्रोभ्स्क क्षेत्रमा ६ लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन्। विद्युत् आपूर्ति अवरुद्ध भएपछि अस्पतालहरू जेनेरेटरको भरमा सञ्चालन भइरहेका छन्। राजधानी किएभसहित खार्किभ र पोल्टाभा क्षेत्रमा …

रुसी आक्रमणपछि युक्रेनमा ६ लाखभन्दा बढी घरधुरी अन्धकारमा

रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी गरेको पछिल्लो आक्रमणपछि नीप्रोपेट्रोभ्स्क क्षेत्रमा ६ लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन्।

विद्युत् आपूर्ति अवरुद्ध भएपछि अस्पतालहरू जेनेरेटरको भरमा सञ्चालन भइरहेका छन्। राजधानी किएभसहित खार्किभ र पोल्टाभा क्षेत्रमा पनि विद्युत् कटौती भएको छ।

युक्रेनी अधिकारीहरूका अनुसार रुसी नियन्त्रणमा रहेको बन्द अवस्थामा रहेको जापोरिजिया आणविक ऊर्जा केन्द्रको शीतलन प्रणालीको बाह्य विद्युत् सम्पर्क पनि पुनः विच्छेद भएको छ।

स्थानीय नेता ओलेक्सान्द्र गान्झाका अनुसार संकटलाई ध्यानमा राख्दै अस्पताल तथा अन्य अत्यावश्यक सेवाका केन्द्रहरू सञ्चालन गर्न जेनेरेटरको सहारा लिनुपरेको छ।

रुसी आक्रमणका कारण राजधानी किएभ, खार्किभ र पोल्टाभासहित युक्रेनका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5d ago
रुसको आक्रमणले युक्रेनमा विद्युत आपूर्ति बन्द भयो, ६,००,००० भन्दा बढी घरहरू अन्धकारमा

रुसको आक्रमणले युक्रेनमा विद्युत आपूर्ति बन्द भयो, ६,००,००० भन्दा बढी घरहरू अन्धकारमा

रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा नयाँ आक्रमण सुरु गरेपछि निप्रोपेट्रोभ्स्क क्षेत्रका ६,००,००० भन्दा बढी मानिसहरू बिजुलीविहीन जीवन बिताइरहेका छन्। अस्पतालहरू जेनेरेटरबाट सञ्चालन भइरहेका छन्। किभ, ...

#युक्रेन #अन्धकार
Compare →
Arthasansar
13m ago
रुसको राजधानी मस्कोमा कार बम विस्फोट, युक्रेनका पूर्वप्रधानमन्त्रीका सल्लाहकार घाइते

रुसको राजधानी मस्कोमा कार बम विस्फोट, युक्रेनका पूर्वप्रधानमन्त्रीका सल्लाहकार घाइते

रुसको राजधानी मस्कोमा भएको कार बम विस्फोटमा युक्रेनका पूर्वप्रधानमन्त्री माइकोला अजारोभका सल्लाहकार सर्गेई जाभोरोत्नी घाइते भएका छन्। रुसको अनुसन्धान समितिका...

#युक्रेन
Compare →
Bizshala
17h ago
रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

काठमाण्डौ । चार वर्षभन्दा लामो समयदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासमा नयाँ विकास भएको छ।...

#युक्रेन
Compare →
Nagarik News
1d ago
युक्रेनमा स्टारशिल्डमा नयाँ प्रतिबन्ध : जेलेन्स्की

युक्रेनमा स्टारशिल्डमा नयाँ प्रतिबन्ध : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले स्टारशिल्ड उपग्रह इन्टरनेट सेवामा नयाँ प्रतिबन्धको सामना गरिरहेको बताएका छन्।

#युक्रेन
Compare →

Related Stories

World News
Build #2612