Trending
Prev Story
Next Story

नेपाल यू–१९ महिला बेल्ट एन्ड रोड शृङ्खलाको च्याम्पियन

Hamro Patro News •
November 08, 2026 • 08:48 AM
2
2 reads 0 reactions

काठमाडौँ । चीनमा जारी यू–१९ महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत नेपाल र हङकङबिच आज हुने भनिएको खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएसँगै दुवै टोलीले अंक बाँडेका छन् । नेपालले यसअघि ची...

नेपाल यू–१९ महिला बेल्ट एन्ड रोड शृङ्खलाको च्याम्पियन

काठमाडौँ । चीनमा जारी यू–१९ महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत नेपाल र हङकङबिच आज हुने भनिएको खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएसँगै दुवै टोलीले अंक बाँडेका छन् ।

नेपालले यसअघि चीनमा सम्पन्न बेल्ट एन्ड रोड यू–१९ टी–२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि जितेको थियो । नेपाली युवा महिला टोलीले उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भएको हो ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Bizshala
1w ago
गरिमा विकास बैंकले ‘गरिमा रोड रेस–२०८३’ आयोजना गर्दै, आकर्षक नगद पुरस्कारको व्यवस्था

गरिमा विकास बैंकले ‘गरिमा रोड रेस–२०८३’ आयोजना गर्दै, आकर्षक नगद पुरस्कारको व्यवस्था

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस–२०८३’ आयोजना गर्ने भएको छ।स्वस्थ...

#रोड
Compare →

Related Stories

National (Nepal)
Build #2612