नेपालले जित्यो बेल्ट एन्ड रोड सिरिज यू–१९ महिला क्रिकेटको उपाधि
काठमाडौं– नेपाली यू-१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न बेल्ट एन्ड रोड सिरिजको उपाधि जितेको छ । हङकङसँगको आजको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपालले अपराजित रहँदै प्रतियोगिताको उपाधि उ...