Trending
Prev Story
Next Story

गगन थापा सभापतिमा निर्वाचित

Ekantipur •
October 10, 2026 • 05:25 AM
2
2 reads 0 reactions

६ हजार ५ सय ८४ मत ल्याएर थापा सभापतिमा निर्वाचित भएका छन् ।

गगन थापा सभापतिमा निर्वाचित

६ हजार ५ सय ८४ मत ल्याएर थापा सभापतिमा निर्वाचित भएका छन् ।

काठमाडौँ — नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित भएका छन् । उनले ६ हजार ५ सय ८४ मत पाए भने उनका प्रतिस्पर्धीले श्यामकृष्ण खड्कीले  ३ सय ७५ मत पाए ।

कुल ७ हजार १३ मत खसेकोमा ५४ मत बदर भएको छ ।

कुल खसेको मतका आधारमा थापाले ९३.८८ प्रतिशत मत प्राप्त गरेका छन्। खड्गीले ५.३५ प्रतिशत मत पाउँदा ०.७७ प्रतिशत मत बदर भएको छ। थापाले खड्गीभन्दा ६ हजार २०९ मत बढी प्राप्त गरेका छन्।

कुलचन्द्र कान्तिपुर मिडिया ग्रुपका राजनीतिक संवाददाता हुन् । उनी राजनीतिक दल, संसदीय मामिलासँग सम्बन्धित बिषयमा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
दियोको उज्यालोले समाजको निराशा र अविश्वास चिर्न सकोस्: गगन थापा

दियोको उज्यालोले समाजको निराशा र अविश्वास चिर्न सकोस्: गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले दीपावलीको उज्यालोले समाजमा व्याप्त निराशा, अविश्वास र विभाजनलाई चिर्दै एकता र सद्भाव मजबुत बनाउनुपर्ने बताएका छन्। नेपालीहरूको दोस्रो ठूलो चाड तिहार तथा दीपावली...

#गगन-थापा #गगन #थापा
Compare →
Nagarik News
6d ago
‘सरकारको स्क्रिप्टमा गगन थापा तर्सिँदैनन्, कठघरामा त कुमार बेन उभिनुपर्छ’

‘सरकारको स्क्रिप्टमा गगन थापा तर्सिँदैनन्, कठघरामा त कुमार बेन उभिनुपर्छ’

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले डिजिटल प्रमाण नष्ट गरेको र अनुसन्धान प्रभावित पारेको आरोपमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेन छानबिनको कठघरामा उभिनुपर्ने बताएका छन्।

#गगन-थापा #गगन #थापा
Compare →
Onlinekhabar
6d ago
नेपाली समाजले अब थप घृणा र नकारात्मकता थेग्न सक्दैन : गगन थापा

नेपाली समाजले अब थप घृणा र नकारात्मकता थेग्न सक्दैन : गगन थापा

२१ कात्तिक, ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली समाजको मौलिकता, परम्परा र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै आधुनिकतालाई पनि आत्मसात् गरेर अघि बढ्नुपर्ने बताएका छन् । नेपाल संवत् ११४७ को अवसरमा नागबहाल टोल सुधार समितिले …

#गगन-थापा #गगन #थापा
Compare →

Related Stories

National (Nepal)
Build #2612