Trending
Prev Story
Next Story

एनपीएल- ३ : काठमान्डु र लुम्बिनीबीच प्रतिस्पर्धा

Ekantipur •
November 07, 2026 • 07:01 AM
3
3 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपीएल)- ३ मा शनिबार काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुँदैछ । अंकतालिकामा लुम्बिनी पहिलो र काठमान्डु चौथो स्थानमा छन् । शीर्ष स्थानमा रहेको लुम्बिनी आफ्नो वरीयता कायम राख्ने लक्ष्यमा हुनेछ भने काठमान्डु जित निकाल्दै अंकतालिकामा सुधार गर्न चाहन्छ ।

एनपीएल- ३ : काठमान्डु र लुम्बिनीबीच प्रतिस्पर्धा

नेपाल प्रिमियर लिग (एनपीएल)- ३ मा शनिबार काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुँदैछ । अंकतालिकामा लुम्बिनी पहिलो र काठमान्डु चौथो स्थानमा छन् । शीर्ष स्थानमा रहेको लुम्बिनी आफ्नो वरीयता कायम राख्ने लक्ष्यमा हुनेछ भने काठमान्डु जित निकाल्दै अंकतालिकामा सुधार गर्न चाहन्छ ।

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल)- ३ मा शनिबार काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । अंकतालिकामा लुम्बिनी पहिलो र काठमान्डु चौथो स्थानमा छन् । शीर्ष स्थानमा रहेको लुम्बिनी आफ्नो वरीयता कायम राख्ने लक्ष्यमा हुनेछ भने काठमान्डु जित निकाल्दै अंकतालिकामा सुधार गर्न चाहन्छ ।

चार खेल खेलेको लुम्बिनीले तीन जित र एक खेलमा अंक बाँडेको छ । पाँच खेलबाट ६ अंक जोडेको सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा छ ।

चितवन राइनोज ५ अंकसहित तेस्रो र काठमान्डु गोर्खाज ४ अंकसहित चौथो स्थानमा छन् । काठमान्डुले तीन खेलमध्ये दुईमा जित र एउटामा हार बेहोरेको छ । आज लुम्बिनीविरुद्ध जित निकाल्न सके काठमान्डुलाई शीर्ष तीनमा उक्लिने अवसर हुनेछ ।

जनकपुर बोल्ट्स, कर्णाली याक्स र विराटनगर किंग्स समान ४ अंकसहित पाँचौं, छैटौं र सातौं स्थानमा छन् । चारै खेल हारेको पोखरा एभेन्जर्स अंकविहीन हुँदै पुछारमा छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
16h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा

काठमाडौं । सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा काठमान्डु गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफको टिकट काटेको ...

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
Compare →
Onlinekhabar
50m ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Arthasansar
15h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
Compare →
Nagarik News
18h ago
एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले काठमाण्डौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2612