Trending
Prev Story
Next Story

थापा अब चलचित्र निर्माणमा

Hamro Patro News •
November 07, 2026 • 01:07 AM
3
3 reads 0 reactions

काठमाडौँ, कात्तिक २१ गते । पेसाले व्यवसायी तर कला र चलचित्र क्षेत्रमा समेत आफ्नो रुचि र सिर्जनशीलतालाई अघि बढाइरहेका कलाकार मदन थापा पछिल्लो समय चलचित्र निर्माणको तयारीमा जुट्नुभएको छ । जीवनमा सङ्घ...

1 / 2
Swipe Photos

काठमाडौँ, कात्तिक २१ गते । पेसाले व्यवसायी तर कला र चलचित्र क्षेत्रमा समेत आफ्नो रुचि र सिर्जनशीलतालाई अघि बढाइरहेका कलाकार मदन थापा पछिल्लो समय चलचित्र निर्माणको तयारीमा जुट्नुभएको छ । जीवनमा सङ्घर्ष, मेहनत र नयाँ काम गर्ने उत्साहलाई प्राथमिकतामा राख्दै आएका थापाको व्यवसाय र कला क्षेत्रको यात्रा सँगसँगै अगाडि बढिरहेको छ ।

सानैदेखि कला क्षेत्रमा रुचि राख्ने थापाले अभिनयप्रतिको आफ्नो लगाबलाई व्यवहारमा उतार्दै चलचित्र क्षेत्रमा प्रवेश गर्नुभएको हो । उहाँले ‘बल्छी’, ‘आघात’ ‘नयाँ सडक’ लगायत आधा दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसक्नुभएको छ । चलचित्रबाहेक केही म्युजिक भिडियो तथा ‘सन्त्रास’ नामक नाटकमा समेत उहाँले अभिनय गर्नुभएको छ ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
4h ago
सुनिल थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’ मसिंर ४ देखि

सुनिल थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’ मसिंर ४ देखि

यो वरिष्ठ अभिनेता सुनिल थापाको अन्तिम चलचित्र हो। ट्रेलरमा उनलाई फरक र नकारात्मक भूमिकामा देखाइएको छ।

#चलचित्र #थापा
Compare →
Ekantipur
2d ago
भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

हृदयविदारक दुर्घटनामा १० जनाको दुःखद निधन भएको खबरले स्तब्ध एवं अत्यन्तै मर्माहत बनाएको उनले उल्लेख गरेका छन् ।

#थापा
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612