Trending
Prev Story
Next Story

कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार पर्व मनाइँदै

Hamro Patro News •
November 07, 2026 • 01:12 AM
2
2 reads 0 reactions

काठमाडौं । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो मीठो चीजबीज खान दिएर मनाइँदै छ । सूर्योदयकालमा त्रयोदशी तिथि भएको दिन काग तिहार मनाउनुपर्ने...

1 / 2
Swipe Photos

काठमाडौं । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो मीठो चीजबीज खान दिएर मनाइँदै छ ।

सूर्योदयकालमा त्रयोदशी तिथि भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज शनिबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईले जानकारी दिए ।

Read full story at source ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
2d ago
अर्को तिहार पटकारहित मनाउने कि ?

अर्को तिहार पटकारहित मनाउने कि ?

हिजोको पटकारहित तिहारको विरासतलाई जोगाउँदै यसलाई उज्यालो, आत्मबोध र करुणाको पर्व बनाऔँ।

#तिहार #पर्व
Compare →
Arthasansar
1d ago
आस्था र निष्ठाको महापर्व छठ आजदेखि सुरुः पहिलो दिन ‘नहाय–खाय’ विधि मनाइँदै

आस्था र निष्ठाको महापर्व छठ आजदेखि सुरुः पहिलो दिन ‘नहाय–खाय’ विधि मनाइँदै

सूर्यदेव र छठी माताको उपासना गर्दै मनाइने निष्ठा र पवित्रताको प्रतीक चार दिने दीपावली अर्थात् छठ पर्व आजदेखि औपचारिक रूपमा...

#पर्व #मनाइँदै
Compare →
Ekantipur
1h ago
चार दिन, अनेक विधि : सूर्य आराधनाको महापर्व

चार दिन, अनेक विधि : सूर्य आराधनाको महापर्व

छठ पर्व आस्था, शुद्धता र प्रकृतिप्रतिको कृतज्ञताको पर्व हो । तराई–मधेशमा विशेष उल्लासका साथ मनाइने यो पर्व पछिल्लो समय पहाड र हिमाली क्षेत्रसम्म विस्तार हुँदै गएको छ । चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने छठले पारिवारिक आत्मीयता र सामाजिक सद्भावको सन्देशसमेत दिन्छ ।

#पर्व
Compare →
Onlinekhabar
5h ago
मिथिलाञ्चलमा सामाचकेवा पर्व सुरु

मिथिलाञ्चलमा सामाचकेवा पर्व सुरु

२८ कात्तिक, जनकपुरधाम । दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीक मानिने सामाचकेवा पर्व मिथिलाञ्चलमा सुरु भएको छ । कात्तिक शुक्ल पञ्चमीमा सुरु भई १० दिनसम्म मनाइने यस पर्वको एघारौँ दिन अर्थात् पूर्णिमाको रात सामाचकेवाको …

#पर्व
Compare →
Bizshala
1d ago
छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

काठमाडौं । दीपावली सकिएसँगै आजदेखि सुरु भएको छठ पर्वको तयारीले महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा...

#पर्व
Compare →

Related Stories

Technology
Build #2612