Trending
Prev Story
Next Story

सार्वजनिक निष्काशन : बोर्डबाट दुई दिनमा दुई कम्पनीले पाए आईपीओ जारी गर्ने अनुमति

Arthasansar •
November 06, 2026 • 07:04 AM
3
3 reads 0 reactions

नेपाल धितोपत्र बोर्डले पछिल्लो दुई दिनमा दुई कम्पनीलाई आईपीओ निष्काशनको स्वीकृती दिएको छ । शुक्रबार आशुतोष इनर्जी लिमिटेडले आईपीओ निष्काशनको...

सार्वजनिक निष्काशन : बोर्डबाट दुई दिनमा दुई कम्पनीले पाए आईपीओ जारी गर्ने अनुमति

नेपाल धितोपत्र बोर्डले पछिल्लो दुई दिनमा दुई कम्पनीलाई आईपीओ निष्काशनको स्वीकृती दिएको छ । शुक्रबार आशुतोष इनर्जी लिमिटेडले आईपीओ निष्काशनको स्वीकृति पाएसँगै बोर्डबाट पछिल्ला दुई दिनमा आईपीओको स्वीकृति पाउने कम्पनीको संख्या दुई पुगेको हो ।

बोर्डले आशुतोष इनर्जी कम्पनीलाई १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ बिक्रीका लागि अनुमति दिएको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । धितोपत्र बोर्डबाट स्वीकृति पाएसँगै कम्पनीले अब निष्कासन प्रक्रिया अगाडि बढाउनेछ ।

बोर्डले अघिल्लो दिन मात्रै कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडलाई पनि आईपीओ जारी गर्नका लागि स्वीकृति दिएको थियो । यो कम्पनीले १७ लाख कित्ता आईपीओ बिक्रीका लागि अनुमति पाएको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
1w ago
टेनेक्स हाइड्रो होल्डीङ्गले आईपीओ निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति

टेनेक्स हाइड्रो होल्डीङ्गले आईपीओ निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाण्डौ । टेनेक्स हाइड्रो होल्डीङ्गले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ ।...

#आईपीओ #बोर्ड
Compare →
Hamro Patro News
6d ago
डाटा सुरक्षा बोर्ड गठन गर्ने सरकारको तयारी, विधेयक ड्राफ्ट हुँदै

डाटा सुरक्षा बोर्ड गठन गर्ने सरकारको तयारी, विधेयक ड्राफ्ट हुँदै

काठमाडौँ । सरकारले साइबर सुरक्षाका लागि छुट्टै डाटा सुरक्षा बोर्ड स्थापना गर्ने तयारी अघि बढाएको छ । डिजिटल मिडिया फाउण्डेशनद्वारा शनिबार राजधानीको होटल हिमालयमा आयोजित ‘नेसनल एआई समिट २०२६’मा बोल्...

#बोर्ड
Compare →
Onlinekhabar
1w ago
पर्यटन बोर्ड सीईओका लागि १६ जना सर्टलिस्टमा

पर्यटन बोर्ड सीईओका लागि १६ जना सर्टलिस्टमा

२० कात्तिक, काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) नियुक्तिका लागि १६ जना उम्मेदवार संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका छन् । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार उम्मेदवारहरूको मूल्यांकन …

#बोर्ड
Compare →

Related Stories

Business & Economy
Build #2612