रिपब्लिकन पार्टीले मध्यावधि निर्वाचनमा पराजय भोगेपछि ट्रम्प प्रशासनमा गर्न लागिएका परिवर्तनमा अमेरिकी रक्षामन्त्री पिट हेग्सेथ र विदेशमन्त्री मार्को रुबिओले पद गुमाउन सक्ने चर्चाको ह्वाइट हाउसले खण्डन गरेको छ।
अमेरिकी सञ्चारमाध्यमहरूले रिपब्लिकन पराजयको मुख्य कारण भनेर आरोप लगाइएको इरान युद्धमा निर्वाह गरेको भूमिकाका लागि विशेष गरी हेस्गेथलाई हटाउन माग गरिएको विवरण प्रकाशित गरेका छन्।