Trending
Prev Story
Next Story

पछिल्लो राजनीतिक घटनाक्रमपछि के गर्दैछ नेकपा ?

Hamro Patro News •
November 06, 2026 • 04:01 AM
2
2 reads 0 reactions

काठमाडौँ । विचौलिया इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशहरूको ‘नेक्सस’ देखिएको तथा प्रहरी प्रमुख फेरबदल प्रकरणमा नेपाली कम्युनिस्ट पाटी (नेकपा)ले अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेको छैन । ...

1 / 2
Swipe Photos

काठमाडौँ । विचौलिया इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशहरूको ‘नेक्सस’ देखिएको तथा प्रहरी प्रमुख फेरबदल प्रकरणमा नेपाली कम्युनिस्ट पाटी (नेकपा)ले अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

असोज २३ गते यता नेकपाले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफलका लागि आन्तरिक बैठक बोलाएको छैन । नेता देवेन्द्र पौडेलले आन्तरिक छलफल भइरहे पनि आपौचारिक बैठक तय नभएको बताए ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
22h ago
नेकपा नेता पौडेलको आरोप– सरकारले परिपक्वता देखाएन

नेकपा नेता पौडेलको आरोप– सरकारले परिपक्वता देखाएन

२७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले राष्ट्रिय मुद्दाहरूमासँगै अगाडि बढ्ने पक्षमा सरकार नदेखिएको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा नेता पौडेलले देशमा रहेका नागरिक समाज, पत्रकार, बौद्धिक समुदाय, …

#नेकपा #काठमाडौं
Compare →

Related Stories

Politics & Governance
Build #2612