Trending
Prev Story
Next Story

कांग्रेस सभापति थापासँग भारतीय विदेश सचिव मिश्रीको भेट

Onlinekhabar •
November 05, 2026 • 03:01 PM
2
2 reads 0 reactions

१९ कात्तिक, काठमाडौं । नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाली कांग्रेसका सभापति गगन कुमार थापासँग पनि भेटवार्ता गरेका छन् । स्रोतका अनुसार, मिश्रीले बिहीबार दिउँसो कांग्रेस सभापति थापासँग काठमाडौंको एक होटलमा भेटवार्ता गरेका …

कांग्रेस सभापति थापासँग भारतीय विदेश सचिव मिश्रीको भेट

१९ कात्तिक, काठमाडौं । नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाली कांग्रेसका सभापति गगन कुमार थापासँग पनि भेटवार्ता गरेका छन् ।

स्रोतका अनुसार, मिश्रीले बिहीबार दिउँसो कांग्रेस सभापति थापासँग काठमाडौंको एक होटलमा भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा भएका विषयहरू भने खुलाइएका छैनन् ।

मिश्रीले आजै प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछानेसँग पनि भेटवार्ता गरेका थिए । हिजो नेपाल भ्रमणमा आएका मिश्री यहाँका राजनीतिक भेटवार्ता सकेर फर्किएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
9h ago
विदेशी विद्यार्थीको रोजाइमा जर्मनीको आकर्षण, अमेरिका र क्यानडामा ठूलो गिरावट

विदेशी विद्यार्थीको रोजाइमा जर्मनीको आकर्षण, अमेरिका र क्यानडामा ठूलो गिरावट

काठमाडौं । विदेशमा उच्च शिक्षा हासिल गर्ने सपना बोकेका विद्यार्थीमाझ जर्मनीको आकर्षण तीव्र गतिमा बढिरहेको छ । विश्वका प्रमुख अंग्रेजीभाषी देशहरूमा विदेशी विद्यार्थीको संख्या घटिरहेका बेला जर्मनीमा ...

#काठमाडौं #विदेश
Compare →
Nagarik News
13h ago
सरकारको आलोचनामा कांग्रेस, एमाले: कार्यशैलीमाथि प्रश्न

सरकारको आलोचनामा कांग्रेस, एमाले: कार्यशैलीमाथि प्रश्न

वर्तमान सरकार राष्ट्रियता, लोकतन्त्र, जनजीविका, शान्ति–सुरक्षा तथा न्यायालयको स्वतन्त्रताका सवालमा कमजोर देखिएको आरोप लगाए।

#कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2612