Trending
Prev Story
Next Story

गगनको बयानको पूर्णपाठ : माई ह्यान्ड्स आर क्लीन !

Hamro Patro News •
November 05, 2026 • 10:51 AM
3
3 reads 0 reactions

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सार्वजनिक भएको विवादित अडिओबारे सार्वजनिक प्रष्टीकरण दिएका छन् । एक भिडियो सन्देश जारी गर्दै उनले अडिओमा बोलिएका कुराहरूबारे अनभिज्ञता दर्शाए । ...

1 / 2
Swipe Photos

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सार्वजनिक भएको विवादित अडिओबारे सार्वजनिक प्रष्टीकरण दिएका छन् । एक भिडियो सन्देश जारी गर्दै उनले अडिओमा बोलिएका कुराहरूबारे अनभिज्ञता दर्शाए ।

थापाले आफू नैतिकता र इमानमा कहीँ कतै नचुकेको र पार्टीको आधिकारिकता प्राप्त गर्न एक सुकाको पनि लेनदेन नगरेको उल्लेख गरेका थिए । हिरासतमा रहेका इमान सापकोटामाथि निष्पक्ष अनुसन्धान गर्न उनको माग छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
19h ago
देउवा समूहका नेताको दाबी : टिओबी र गगन कांग्रेस एउटै शक्ति केन्द्रबाट सञ्चालित

देउवा समूहका नेताको दाबी : टिओबी र गगन कांग्रेस एउटै शक्ति केन्द्रबाट सञ्चालित

उनका अनुसार सत्ताधारी र गगन कांग्रेसले भदौ २३ र २४ को जेनजी आन्दोलनलाई क्रान्ति दिवस वा विजय उत्सवका रूपमा मनाइरहेका छन्।

#गगन #कांग्रेस
Compare →
Ekantipur
2d ago
भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

हृदयविदारक दुर्घटनामा १० जनाको दुःखद निधन भएको खबरले स्तब्ध एवं अत्यन्तै मर्माहत बनाएको उनले उल्लेख गरेका छन् ।

#थापा #कांग्रेस
Compare →

Related Stories

Technology
Build #2612