Trending
Prev Story
Next Story

लुम्बिनीविरुद्ध जनकपुर दबाबमा, गुमायो दुई विकेट

Hamro Patro News •
November 05, 2026 • 09:27 AM
2
2 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले सुरुवातमै दुई विकेट गुमाएको छ । लक्ष्य पछ्याउने क्रममा जनकपुरले दोस्रो विकेटका रूपमा तृतर...

लुम्बिनीविरुद्ध जनकपुर दबाबमा, गुमायो दुई विकेट

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले सुरुवातमै दुई विकेट गुमाएको छ ।

लक्ष्य पछ्याउने क्रममा जनकपुरले दोस्रो विकेटका रूपमा तृतराज दासलाई गुमाएको हो । उनी १८ रन बनाएर आउट भए। यसअघि जनकपुरले सुरुवाती चरणमै पहिलो विकेट गुमाइसकेको थियो ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
दबाबमा लुम्बिनी, १९ रन जोड्दा ३ विकेट पतन

दबाबमा लुम्बिनी, १९ रन जोड्दा ३ विकेट पतन

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १०६ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले निकै खराब सुरुवात गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #लक्ष्य
Compare →
Arthasansar
16h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
Compare →
Onlinekhabar
16h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
Compare →
Ekantipur
16h ago
एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको दोस्रो खेलका झलक ।

#एनपीएल #जनकपुर
Compare →

Related Stories

Technology
Build #2612