Trending
Prev Story
Next Story

अमेरिकी चुनावपछि विश्व बजारमा घट्यो कच्चा तेलको मूल्य

Hamro Patro News •
November 05, 2026 • 08:52 AM
2
2 reads 0 reactions

काठमाडौं - अमेरिकी चुनावको नतिजापछि विश्व बजारमा कच्चा तेलको मूल्य घट्ने क्रम जारी छ। व्यापारीहरूले अमेरिकी मध्यावधि चुनावको नतिजाले इरानसँगको युद्धको अन्त्य गर्न वा तनाव कम गर्न कदम चाल्न सक्ने आ...

1 / 2
Swipe Photos

काठमाडौं - अमेरिकी चुनावको नतिजापछि विश्व बजारमा कच्चा तेलको मूल्य घट्ने क्रम जारी छ।

व्यापारीहरूले अमेरिकी मध्यावधि चुनावको नतिजाले इरानसँगको युद्धको अन्त्य गर्न वा तनाव कम गर्न कदम चाल्न सक्ने आशा राखेका छन्। बिहीबार दिउँसो एसियाली बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य ०.९ प्रतिशतले घटेर प्रति ब्यारेल ९३.७४ डलरमा पुगेको छ।

Read full story at source ( canadanepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1d ago
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठूलो गिरावट

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठूलो गिरावट

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १०५ अमेरिकी...

#अमेरिकी #काठमाडौं #बजारमा
Compare →
Onlinekhabar
3h ago
अमेरिकी हवाई उडानमाथिको प्रतिबन्ध हटाइयो, १३ हजारबढी उडान प्रभावित

अमेरिकी हवाई उडानमाथिको प्रतिबन्ध हटाइयो, १३ हजारबढी उडान प्रभावित

२८ कात्तिक, काठमाडौं । अमेरिकामा हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्राविधिक समस्या आएपछि शुक्रबार लगाइएको उडान प्रतिबन्ध हटाइएको छ । उक्त समस्याका कारण अमेरिकाभर १३ हजारभन्दा बढी उडान प्रभावित भएका थिए । अमेरिकी यातायात सचिव शन डफीले …

#अमेरिकी
Compare →
Nagarik News
1d ago
एनभिडिया प्रकरण : जेन्सेन र हावर्डलाई अमेरिकी संसदले बोलायो

एनभिडिया प्रकरण : जेन्सेन र हावर्डलाई अमेरिकी संसदले बोलायो

एनभिडियाले राष्ट्रिय सुरक्षा वा कम्पनीका गोप्य सूचनामा असर परेको विश्वास गर्ने कुनै आधार नभएको बताएको छ। कम्पनीले घटनाबारे स्वतन्त्र अनुसन्धान गरिरहेको जनाएको छ।

#अमेरिकी
Compare →
Arthasansar
2d ago
डलर, युरो र पाउण्डको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

डलर, युरो र पाउण्डको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, युरो र पाउण्ड सहित अघिकांश...

#अमेरिकी #घट्यो
Compare →

Related Stories

World News
Build #2612