Trending
Prev Story
Next Story

रारामा आठौँ मुख्य न्यायाधिवक्ता सम्मेलन सुरु

Hamro Patro News •
November 05, 2026 • 08:24 AM
2
2 reads 0 reactions

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा सातै प्रदेशका मुख्य न्यायाधिवक्ताहरूको आठौँ राष्ट्रिय सम्मेलन बिहीबारदेखि सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनको उद्घाटन कर्णाल...

1 / 2
Swipe Photos

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा सातै प्रदेशका मुख्य न्यायाधिवक्ताहरूको आठौँ राष्ट्रिय सम्मेलन बिहीबारदेखि सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले गर्नुभएको हो ।

मुख्य न्यायाधिवक्ताको कार्यालय, कर्णाली प्रदेशका अनुसार सम्मेलनमा सातै प्रदेशका मुख्य न्यायाधिवक्तासहित २४ जनाको सहभागिता रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
6d ago
दरबारमार्गमा काग सम्मेलन, सयौं काग एकै ठाउँमा भेला

दरबारमार्गमा काग सम्मेलन, सयौं काग एकै ठाउँमा भेला

यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज काठमाडौंको नारायणहिटी दरबार अगाडि सयौं कागलाई एकै ठाउँमा भेला पारेर २३ औं ‘काग सम्मेलन’ सम्पन्न गरिएको छ।

#सम्मेलन
Compare →
Ekantipur
6d ago
दरबारमार्गमा २३औं काग सम्मेलन, रमेश दुलालले बोलाए सयौं काग

दरबारमार्गमा २३औं काग सम्मेलन, रमेश दुलालले बोलाए सयौं काग

काग तिहार २०८३ को अवसरमा चर्चित एबम बहुप्रतिभाशाली कलाकार रमेश दुलाल ‘कागे’ले काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि सयौँ काग बोलाएर २३औँ काग सम्मेलन गरेका छन् ।

#सम्मेलन
Compare →
Onlinekhabar
14h ago
कोप–३१ सम्मेलनमा नेपालबाट टर्किए पुगे ५ मन्त्री

कोप–३१ सम्मेलनमा नेपालबाट टर्किए पुगे ५ मन्त्री

२७ कात्तिक, काठमाडौं । टर्किएको अन्ताल्यामा पाँच दिनदेखि संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) चलिरहेको छ। उक्त सम्मेलनमा संसारभरका सरकारका प्रतिनिधि र विज्ञहरू सहभागी भएका छन् । त्यही सम्मेलनको मूल र साइडलाइन कार्यक्रमका लागि नेपालबाट भने …

#सम्मेलन
Compare →

Related Stories

World News
Build #2612