Trending
Prev Story
Next Story

तिहारमा प्लास्टिकका फूल प्रतिबन्ध, फूल बिक्रीका लागि काठमाडौंमा तोकिए ३३ स्थान

Hamro Patro News •
November 05, 2026 • 08:20 AM
2
2 reads 0 reactions

काठमाडौं : आउँदै गरेको दीपावली पर्वका लागि काठमाडौं महानगरपालिकाले महानगरको विभिन्न क्षेत्रमा फूल तथा माला बिक्रीका लागि स्थान तोकिएको छ। महानगरले प्लास्टिकजन्य फूल, फूलको माला तथा सजावटका विभिन्न...

1 / 2
Swipe Photos

काठमाडौं : आउँदै गरेको दीपावली पर्वका लागि काठमाडौं महानगरपालिकाले महानगरको विभिन्न क्षेत्रमा फूल तथा माला बिक्रीका लागि स्थान तोकिएको छ।

महानगरले प्लास्टिकजन्य फूल, फूलको माला तथा सजावटका विभिन्न सामाग्री बिक्री वितरणमा रोक गर्नुका साथै स्वदेशी फूल र मालाको बिक्री वितरणलाई प्राथमिकता दिन आग्रह गरेको छ। यदि उल्लंघन गरेको पाइएकोमा सामान जफत गर्ने सूचनाले जानकारी गरेको छ। नेपाली किसानहरूले उत्पादन गरेको फूल, मालाहरू सरोकारवाला निकायहरूसँगको समन्वयमा महानगर प्रहरी बलले बिक्री वितरणका लागि ३३ वटा स्थानहरू तोकिएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर, शंखमूलको बिग मार्ट, नयाँबानेश्वरको आई प्लेक्स मल, मध्यबानेश्वरको सेल्सबेरी, बत्तीसपुतलीको फोनेक्स, तीनकुनेको तीनकुने चौर, सिफलको सिफल चौर, चाबहिलको एसी कम्लेक्स, चाबहिल गणेशस्थान तरकारी बजार र केएल टावर अगाडि रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
19h ago
सम्पदा घर फर्काउन काठमाडौं महानगरले विशेष अभियान चलाउने

सम्पदा घर फर्काउन काठमाडौं महानगरले विशेष अभियान चलाउने

अभियानअन्तर्गत महानगरले सम्पदा अभिलेखीकरण, जनचेतना, समुदायको क्षमता विकास र कूटनीतिक सहकार्यलाई प्राथमिकता दिँदै विदेशी सङ्ग्रहालयमा पुगेका सम्पदाको प्रमाण सुरक्षित राख्नेछ ।

#काठमाडौं-महानगर #काठमाडौं
Compare →
Onlinekhabar
19h ago
हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभियान चलाउने

हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभियान चलाउने

२८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले चोरी भएर विदेशका विभिन्न सङ्ग्रहालय तथा स्थानमा पुगेका नेपाली धार्मिक तथा सांस्कृतिक सम्पदा पहिचान गरी स्वदेश फिर्ता ल्याउने अभियानलाई थप व्यवस्थित बनाउने भएको छ । यसका लागि महानगरले सम्पदाको अभिलेखीकरण, …

#काठमाडौं-महानगर #काठमाडौं
Compare →
Nagarik News
3d ago
कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरेर बेचबिखन गरेका छन् । त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा बढी आम्दानी गरेका छन् ।

#फूल
Compare →

Related Stories

National (Nepal)
Build #2612