Trending
Prev Story
Next Story

किन हटाइए आईजीपी पदबाट कार्की ?

Hamro Patro News •
November 05, 2026 • 01:36 AM
3
3 reads 0 reactions

१. इनम सापकोटा प्रकरणमा जोडिएपछि ‘बिचौलिया’ इनम सापकोटासँग आईजीपी कार्कीको सम्बन्ध रहेको आरोप लाग्यो। सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरको आरोपमा थुनामा रहेका सापकोटाको मोबाइल जाँचका क्रममा कार्कीको...

1 / 2
Swipe Photos

‘बिचौलिया’ इनम सापकोटासँग आईजीपी कार्कीको सम्बन्ध रहेको आरोप लाग्यो। सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरको आरोपमा थुनामा रहेका सापकोटाको मोबाइल जाँचका क्रममा कार्कीको सम्बन्ध रहेको भेटिएपछि प्रधानमन्त्री बालेन शाह उनीसँग रुष्ट बनेका थिए। तर, कार्कीले भने सापकोटासँग आफ्नो अनुचित सम्बन्ध नरहेको दाबी गर्दै आएका छन्।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
2d ago
जेन्सेन हुआङलाई पदमुक्त गर्ने विषयमा एनभिडियामा छलफल सुरु

जेन्सेन हुआङलाई पदमुक्त गर्ने विषयमा एनभिडियामा छलफल सुरु

हुआङमाथि चिनियाँ व्यवसायी महिलासँग निकट सम्बन्ध रहेको र ती महिलाले बेइजिङलाई सूचना पुर्‍याएको विषयमा अमेरिकी गुप्तचर निकायले अनुसन्धान गरिरहेको छ

#रहे #सम्बन्ध
Compare →
Nagarik News
4d ago
एनभिडियाका सीईओले चिनियाँ महिलासँगको सम्बन्ध स्वीकारे, श्रीमतीसँग मागे माफी

एनभिडियाका सीईओले चिनियाँ महिलासँगको सम्बन्ध स्वीकारे, श्रीमतीसँग मागे माफी

हुआङले कम्पनीको बोर्डसमक्ष सिंगापुरस्थित डाटा सेन्टर कम्पनी मेगास्पिडकी पूर्वउच्च अधिकारी एलिस हुआङसँग प्रेम सम्बन्ध रहेको स्वीकार गरेका हुन्।

#रहे #सम्बन्ध
Compare →
Bizshala
14h ago
पूर्वआईजीपी दानबहादुर कार्की जोडिएको म्यादी प्रहरी पोशाक खरिद प्रकरणमा अख्तियार सक्रिय, ठेकेदारलाई फेरि बोलाएर बयान

पूर्वआईजीपी दानबहादुर कार्की जोडिएको म्यादी प्रहरी पोशाक खरिद प्रकरणमा अख्तियार सक्रिय, ठेकेदारलाई फेरि बोलाएर बयान

काठमाण्डौ । निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि पोशाक तथा अन्य सामग्री खरिदमा भएको भनिएको अनियमिततामाथि अख्तियार...

#आईजीपी #कार्की
Compare →

Related Stories

Technology
Build #2612