Trending
Prev Story
Next Story

बिर्तामोडमा आगलागी : दुई तले घरसहित ६ करोडको सामान जलेर नष्ट

Hamro Patro News •
November 04, 2026 • 04:40 PM
3
3 reads 0 reactions

झापा : झापाको बिर्तामोडमा बुधबार बिहान भएको भीषण आगलागीबाट करिब ६ करोड रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीबाट दुई तले घरसहित इलेक्ट्रोनिक्स पसल, गोदाम र फार्मेसीमा रहेका सामान जलेर पूर्णरूपमा नष्ट...

1 / 2
Swipe Photos

झापा : झापाको बिर्तामोडमा बुधबार बिहान भएको भीषण आगलागीबाट करिब ६ करोड रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीबाट दुई तले घरसहित इलेक्ट्रोनिक्स पसल, गोदाम र फार्मेसीमा रहेका सामान जलेर पूर्णरूपमा नष्ट भएका छन्।

बिर्तामोड नगरपालिका-४ स्थित सिद्धार्थ होटल नजिकै राजेश मण्डलको दुई तले घरमा बिहान १०:४० बजे आगलागी भएको हो। उक्त घरमा सागर घोषले सञ्चालन गरेको शुभलाभ इलेक्ट्रोनिक्स पसलको गोदाम राखिएको थियो। गोदाममा अचानक विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
मोरङका दुई स्थानमा आगलागी, ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट

मोरङका दुई स्थानमा आगलागी, ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट

२७ कात्तिक, काठमाडौं । मोरङको दुई छुट्टाछुट्टै स्थानमा आगलागी भएको छ । प्रहरीका अनुसार रंगेली नगरपालिका-८ निचामारी मुसरी टोल बस्ने झबु रिसिदेबको घरमा बिहीबार साँझ आगलागी भएको छ । आगलागीबाट करिब ५ लाख रूपैयाँ …

#आगलागी #नष्ट
Compare →
Nagarik News
1w ago
झापामा २३ लाख मूल्यभन्दा बढीका पटका नष्ट

झापामा २३ लाख मूल्यभन्दा बढीका पटका नष्ट

बरामद सामग्री स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी तथा सञ्चारकर्मीहरूको रोहवरमा नष्ट गरिएको हो ।

#झापा #नष्ट
Compare →
Ekantipur
2h ago
आगलागीमा परी खोटाङमा एक वृद्धको मृत्यु

आगलागीमा परी खोटाङमा एक वृद्धको मृत्यु

साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ७० वर्षीय धिरजबहादुर राईको आगलागीमा परेर ज्यान गएको छ।

#आगलागी
Compare →

Related Stories

Technology
Build #2612