Trending
Prev Story
Next Story

बाढीले बन्द भएको घलेम्दी जलविद्युत् आयोजना पुनः सञ्चालनमा

Hamro Patro News •
November 04, 2026 • 10:17 AM
2
2 reads 0 reactions

काठमाडौं । बाढीले प्रसारण लाइनका टावरमा क्षति पुर्‍याएपछि बन्द भएको ५ मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएको छ । घलेम्दी हाइड्रो लिमिटेडले सञ्चालन गरिरहेको आयोजना असोज...

1 / 2
Swipe Photos

काठमाडौं । बाढीले प्रसारण लाइनका टावरमा क्षति पुर्‍याएपछि बन्द भएको ५ मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएको छ ।

घलेम्दी हाइड्रो लिमिटेडले सञ्चालन गरिरहेको आयोजना असोज ३१ गते रातिदेखि पुनः सञ्चालनमा आएको हो । गत असोज ११ गते कालीगण्डकी नदीमा आएको भीषण बाढीले नेपाल विद्युत् प्राधिकरणको दाना–कुश्मा २२० केभी प्रसारण लाइनका टावरमा क्षति पुर्‍याएपछि आयोजनाको विद्युत् उत्पादन र प्रसारण बन्द भएको थियो ।

Read full story at source ( aarthiknews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
6d ago
अरुण–३ को प्रगति ७७ प्रतिशत नाघ्यो र तीन जलविद्युत् आयोजनाको लगानी स्वीकृत

अरुण–३ को प्रगति ७७ प्रतिशत नाघ्यो र तीन जलविद्युत् आयोजनाको लगानी स्वीकृत

काठमाण्डौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको दशैँयताको कार्यसम्पादन विवरणमा अरुण–३...

#जलविद्युत् #आयोजना
Compare →
Onlinekhabar
4d ago
स्याफ्रुबेसीको पुल पुनः सञ्चालनमा

स्याफ्रुबेसीको पुल पुनः सञ्चालनमा

२३ कात्तिक, काठमाडौं । भदौ १० गते आएको बाढीका कारण क्षतिग्रस्त भएको रसुवाको स्याफ्रुबेँसीस्थित पुलको पुनर्निर्माण सम्पन्न भएसँगै पुनः सञ्चालनमा आएको छ । नेपाल रेडक्रस सोसाइटी, गोसाइँकुण्ड तथा आमाछोदिङमो गाउँपालिकाका वडा प्रतिनिधि एवं कर्मचारी, नेपाल प्रहरी, …

#पुन #सञ्चालनमा
Compare →
Nagarik News
1w ago
पुनर्स्थापना र पुनर्निर्माणका लागि बाढी प्रभावित बस्तीमा पुग्दै कांग्रेस

पुनर्स्थापना र पुनर्निर्माणका लागि बाढी प्रभावित बस्तीमा पुग्दै कांग्रेस

बैठकमा पार्टीका पदाधिकारी, संसदीय दलका नेता, प्रभावित क्षेत्रका केन्द्रीय सदस्य, संघीय सांसद, जिल्ला सभापति तथा स्थानीय जनप्रतिनिधिहरू सहभागी थिए।

#बाढी
Compare →
Ekantipur
1w ago
भोटोकोशी बाढीले सम्बद्ध पालिकाको गरिबी १२ बाट १५ प्रतिशत विन्दुमा पुर्‍यायो

भोटोकोशी बाढीले सम्बद्ध पालिकाको गरिबी १२ बाट १५ प्रतिशत विन्दुमा पुर्‍यायो

विपद्‌बाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र पुनरुत्थान गर्न ७ खर्ब ६ अर्ब ६५ करोड रुपैयाँ आवश्यक पर्ने राष्ट्रिय योजना आयोगको प्रतिवेदनमा उल्लेख छ ।

#बाढी
Compare →

Related Stories

Technology
Build #2612