Trending
Prev Story
Next Story

ट्राफिक प्रहरीलाई सामाजिक सञ्जाल प्रयोगसम्बन्धी अनुशिक्षण

Hamro Patro News •
November 03, 2026 • 06:13 PM
3
3 reads 0 reactions

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आफ्ना प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको प्रयोगसम्बन्धी अनुशिक्षण प्रदान गरेको छ । प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको प्रयोगमा जिम्मेवार, मर्...

1 / 2
Swipe Photos

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आफ्ना प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको प्रयोगसम्बन्धी अनुशिक्षण प्रदान गरेको छ । प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको प्रयोगमा जिम्मेवार, मर्यादित र अनुशासित बनाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका विभिन्न कार्यालयमा कार्यरत ७२० जना ट्राफिक प्रहरी कर्मचारीलाई मंगलबार सामाजिक सञ्जालको प्रयोगसम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
3d ago
सामाजिक सञ्जालमा ज्ञानेन्द्र शाही र आशिका तामाङबीच ‘दोहोरी’

सामाजिक सञ्जालमा ज्ञानेन्द्र शाही र आशिका तामाङबीच ‘दोहोरी’

ठेलागाडा व्यापारीमाथि दुर्व्यवहार गरिएको एक पुरानो भिडियोलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाही र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङबीच सामाजिक सञ्जालमा दोहोरी चलेको छ।

#सञ्जाल
Compare →
Arthasansar
5h ago
अमेरिकाको हवाई सेवा अस्तव्यस्त, देशभरका २२ ट्राफिक कन्ट्रोल सेन्टरमा सञ्चार समस्या

अमेरिकाको हवाई सेवा अस्तव्यस्त, देशभरका २२ ट्राफिक कन्ट्रोल सेन्टरमा सञ्चार समस्या

अमेरिकाभरका विमानस्थलबाट हुने उडान चार घण्टाभन्दा बढी समय रोकिएपछि पुनः सञ्चालनमा आएका छन्। हवाई ट्राफिक नियन्त्रण केन्द्रहरूमा देखिएको सञ्चार प्रणालीको...

#ट्राफिक
Compare →

Related Stories

Technology
Build #2612