Trending
Prev Story
Next Story

माधव नेपाल र मीनेन्द्र रिजालमाथि मुख्य निर्णयकर्ताको आरोप, ९७ प्रतिवादीमा को-को परे ?

Hamro Patro News •
November 03, 2026 • 10:12 AM
2
2 reads 0 reactions

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपाल र पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुर...

1 / 2
Swipe Photos

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपाल र पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७३ करोड ४९ लाख ५६ हजार रूपैयाँ बिगो कायम गरी मंगलबार उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
माधव नेपालविरुद्ध अर्काे जग्गा मुद्दा

माधव नेपालविरुद्ध अर्काे जग्गा मुद्दा

मन्त्रिपरिषदबाट निर्णय गराएर अनुमति दिएको आरोप लगाउँदै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध आयोगले मुद्दा दायर गरेको थियो।

#दायर #माधव
Compare →
Arthasansar
1w ago
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहित ९७ जनाविरुद्ध भ्रष्टचार मुद्धा दायर

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहित ९७ जनाविरुद्ध भ्रष्टचार मुद्धा दायर

सरकारी जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व संस्कृति मन्त्री डा. मिनेन्द्रप्रसाद रिजालसमेत ९७ जनाउपर भ्रष्टचार मुद्धा दायर...

#दायर #माधव
Compare →
Ekantipur
1w ago
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जोडिएको सार्वजनिक जग्गा हिनामिना प्रकरण के हो ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जोडिएको सार्वजनिक जग्गा हिनामिना प्रकरण के हो ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

पूर्वप्रधानमन्त्री नेपाल जग्गा हिनामिना प्रकरणमा कसरी जोडिए र अब मुद्दाको अनुसन्धान र न्यायिक प्रक्रिया कसरी अघि बढ्छलगायत ५ प्रश्नोउत्तरमार्फत् बुझाउने कोशिस गरिएको छ ।

#पूर्वप्रधानमन्त्री #माधव
Compare →

Related Stories

National (Nepal)
Build #2612