काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको रोमाञ्चक खेलमा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा विराटनगरले दिएको १७५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरसम्म तानिएको यो निकै प्रतिस्पर्धात्मक खेलमा विराटनगरका आन्द्रे रसेलले उत्कृष्ट बलिङ गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए।
स्रोतमा पूरा पढ्नुहोस् ( hamrakura.com )