Trending
Prev Story
Next Story

दिनभर दबाबमा रहेको नेप्से अन्तिम समयमा सम्हालियो, कारोबार ५ अर्ब ६५ करोडमा सीमित

Hamro Patro News •
November 03, 2026 • 09:48 AM
2
2 reads 0 reactions

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक अन्तिम समयमा सकारात्मक बनेर बन्द भएको छ। कारोबारको अधिकांश समय दबाबमा रहेको बजार अन्तिम समयमा सम्हालिँदा नेप्से ६.६२ अंक बढेर २६६४.१३ विन...

1 / 2
Swipe Photos

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक अन्तिम समयमा सकारात्मक बनेर बन्द भएको छ। कारोबारको अधिकांश समय दबाबमा रहेको बजार अन्तिम समयमा सम्हालिँदा नेप्से ६.६२ अंक बढेर २६६४.१३ विन्दुमा पुगेको हो।

यस दिन सेन्सेटिभ इन्डेक्स १.४८ अंक, फ्लोट इन्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५५ अंक बढेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् ( aarthiknews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
6d ago
नेप्से २.२८ प्रतिशत बढ्दा सुन १९ प्रतिशत उक्लियो, अब पैसा कहाँ लगाउने ?

नेप्से २.२८ प्रतिशत बढ्दा सुन १९ प्रतिशत उक्लियो, अब पैसा कहाँ लगाउने ?

काठमाण्डौ । एक वर्षअघि नेप्से २,५९६.१२ अंकमा थियो। गत शुक्रबार २,६५५.२२ अंकमा बन्द भयो। यो अवधिमा नेप्सेको मूल्य सूचक २.२८...

#शेयर-बजार #नेप्से #अंक
Compare →
Arthasansar
20h ago
तिहार पछि खुलेको नेप्सेमा एकल अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित

तिहार पछि खुलेको नेप्सेमा एकल अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित

तिहार पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ । यो साताको एक मात्रै कारोबार दिन...

#शेयर-बजार #नेप्से #अंक
Compare →
Ekantipur
6d ago
लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

कारोबार रकम झन्डै १८ प्रतिशत घट्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा, प्राविधिक सूचक, कम्पनीको वित्तीय विवरण र लाभांशको आशमाले बजार सुधारको सम्भावना

#शेयर-बजार #नेप्से
Compare →
Onlinekhabar
4d ago
एक महिनामा सेयर मूल्य उच्च दरले बढेका यी १० कम्पनी

एक महिनामा सेयर मूल्य उच्च दरले बढेका यी १० कम्पनी

२२ कात्तिक, काठमाडौं । तिहारअघि सेयर बजार परिसूचक नेप्से २६५५ अंकमा बन्द भयो । विगत एक महिनामा बजार परिसूचक नेप्से २.९८ प्रतिशत बढ्यो । समग्रमा नेप्से थोरै बढे पनि कुनै कम्पनीको सेयर मूल्य एक महिनामै १५.९४ …

#शेयर-बजार #नेप्से
Compare →
Nagarik News
2h ago
दबाबमा अर्थतन्त्र

दबाबमा अर्थतन्त्र

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा मुलुकको वैदेशिक व्यापार घाटा बढ्दा र राजस्व संकलन लक्ष्य पूरा नहुँदा अर्थतन्त्रमा थप चुनौती देखिएको छ।

#दबाब
Compare →

Related Stories

Business & Economy
Build #2612