Trending
Prev Story
Next Story

नेष्डो समृद्ध लघुवित्तमा रोजगारीको अवसर

Arthasansar •
November 03, 2026 • 09:04 AM
2
2 reads 0 reactions

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले कनिष्ठ सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको...

1 / 2
Swipe Photos

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले कनिष्ठ सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदका लागि एसएलसी वा एसईईको परीक्षा पास गरी बैंक तथा वित्तीय संस्थामा कम्तिमा ६ महिना काम गरेको हुनुपर्नेछ । उमेरको हकमा भने १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
1w ago
निर्धन उत्थान लघुवित्तले कमायो रु.११.५४ करोड, लाभांश क्षमता १५.३७%

निर्धन उत्थान लघुवित्तले कमायो रु.११.५४ करोड, लाभांश क्षमता १५.३७%

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा घटेको...

#लघुवित्त
Compare →
Hamro Patro News
3h ago
नेपाललाई प्राविधिक र वित्तीय पहुँचको अवसर

नेपाललाई प्राविधिक र वित्तीय पहुँचको अवसर

काठमाडौं : जारी कोपमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन महासन्धि (यूएनएफसीसी) अन्तर्गतको प्रविधि संयन्त्रले अगाडि बढाएका नयाँ दस्तावेज र समीक्षा प्रतिवेदनहरूले नेपालजस्ता अल्पविकसित राष्ट्रहरूका...

#वित्तीय #अवसर
Compare →
Nagarik News
2d ago
दक्षिण कोरियामा रोजगारी बढ्दा पनि युवाले किन अवसर पाइरहेका छैनन् ?

दक्षिण कोरियामा रोजगारी बढ्दा पनि युवाले किन अवसर पाइरहेका छैनन् ?

जुलाईदेखि लगातार चार महिनासम्म रोजगारी वृद्धि एक लाखभन्दा माथि रहेको हो। यसले समग्र श्रम बजारमा सुधार देखिए पनि त्यसको लाभ सबै उमेर समूहमा समान रूपमा पुग्न नसकेको देखाउँछ।

#रोजगारी #अवसर
Compare →

Related Stories

Business & Economy
Build #2612