Trending
Prev Story
Next Story

विराटनगरका बम, शेख र रसेलको अर्धशतक, जनकपुरलाई १७५ रनको लक्ष्य

Hamro Patro News •
November 03, 2026 • 08:34 AM
2
2 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबार जारी खेलमा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई जितका लागि एक सय ७५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ...

विराटनगरका बम, शेख र रसेलको अर्धशतक, जनकपुरलाई १७५ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबार जारी खेलमा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई जितका लागि एक सय ७५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरमा तीन विकेट गुमाएर एक सय ७४ रन बनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
16h ago
जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

चितवन राइनोजका बलरहरुले घातक बलिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले ८९ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।...

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
Compare →
Onlinekhabar
22h ago
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीले संयमित ब्याटिङ गर्दै अर्धशतक बनाएपछि सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको …

#एनपीएल #प्रिमियर-लिग #अर्धशतक
Compare →
Nagarik News
18h ago
एनपीएलः चितवनलाई जनकपुरले दियो ८९ रनको सामान्य लक्ष्य

एनपीएलः चितवनलाई जनकपुरले दियो ८९ रनको सामान्य लक्ष्य

सुरुवातबाटै कमजोर प्रदर्शन गरेको जनकपुरले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ८८ रनको योगफल तयार पारेको हो।

#एनपीएल #जनकपुर #रनको
Compare →
Ekantipur
19h ago
जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजबीचको खेल हुँदै

जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजबीचको खेल हुँदै

जनकपुर बोल्ट्स र चितवन राइनोज एनपीएल क्रिकेटको शुक्रबारको दोस्रो खेलमा प्रतिस्पर्धा गर्दैछन् । जनकपुरले चितवनविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।

#एनपीएल #क्रिकेट #जनकपुर
Compare →

Related Stories

Technology
Build #2612