Trending
Prev Story
Next Story

कांग्रेस लुम्बिनीको नेतृत्व लिने होड, अम्मरसिंहले बाटो खाली गर्दा आकांक्षीको दौडधुप

Hamro Patro News •
November 03, 2026 • 07:23 AM
2
2 reads 0 reactions

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश नेतृत्वका लागि प्रतिस्पर्धाको दौड शुरू भएको छ । पार्टीको केन्द्रीय महाधिवेशन सकेर जिल्ला फर्किएका नेताहरूलाई प्रदेश महाधिवेशन लागिसकेको छ । प्रभावशाली नेताहरूले आ...

1 / 2
Swipe Photos

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश नेतृत्वका लागि प्रतिस्पर्धाको दौड शुरू भएको छ । पार्टीको केन्द्रीय महाधिवेशन सकेर जिल्ला फर्किएका नेताहरूलाई प्रदेश महाधिवेशन लागिसकेको छ ।

प्रभावशाली नेताहरूले आ–आफ्नो दाबी प्रस्तुत गर्दै ‘लबिङ’ थालेका छन् । लुम्बिनी प्रदेश सभापतिका लागि मात्रै हालसम्म चारजना नेताको नाम चर्चामा देखिएको छ । केन्द्रीय महाधिवेशन सम्पन्न भएपछि प्रदेश र जिल्ला तहको नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने भएकाले नेताहरूले अहिलेबाटै आफ्नो पक्षमा समर्थन जुटाउन थालेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
2h ago
शेखरको छुट्टै बाटो, कांग्रेस एकता अभियान चलाउने

शेखरको छुट्टै बाटो, कांग्रेस एकता अभियान चलाउने

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले गत असोजमा १५ औं महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको छ । उक्त महाधिवेशनमा सहभागी नभएका पूर्वसभापति शेरबहादुर देउवाको समूह भने समानान्तर …

#महाधिवेशन #नेतृत्व #कांग्रेस
Compare →
Nagarik News
1d ago
के गर्दैछ कांग्रेस ? एउटै पार्टीमा दुई संगठन, दुई महाधिवेशन र नेतृत्वको दाबी

के गर्दैछ कांग्रेस ? एउटै पार्टीमा दुई संगठन, दुई महाधिवेशन र नेतृत्वको दाबी

देउवा पक्षले वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र हुँदै जिल्ला अधिवेशनको प्रक्रिया अघि बढाएको छ। समूहले देशभर समानान्तर रूपमा संगठन निर्माण र प्रतिनिधि चयन गरिरहेको छ।

#महाधिवेशन #नेतृत्व #कांग्रेस
Compare →
Ekantipur
6d ago
मधेशमा जसपाको नेतृत्वमा नयाँ सरकार बनाउन एमाले र नेकपाको कसरत

मधेशमा जसपाको नेतृत्वमा नयाँ सरकार बनाउन एमाले र नेकपाको कसरत

एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ भने नयाँ सरकारबारे जसपा अझै अनिर्णीत छ ।

#नेतृत्व #कांग्रेस
Compare →
Arthasansar
1d ago
एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको...

#लुम्बिनी
Compare →

Related Stories

Politics & Governance
Build #2612