Trending
Prev Story
Next Story

दुई सातापछि आज बस्दै मन्त्रिपरिषद् बैठक

Bizshala •
November 03, 2026 • 06:03 AM
2
2 reads 0 reactions

काठमाण्डौ । दुई सातापछि आज मन्त्रिपरिषद् बैठक बस्दैछ।प्रधानमन्त्री बालेन शाहले आज अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद्...

दुई सातापछि आज बस्दै मन्त्रिपरिषद् बैठक

काठमाण्डौ । दुई सातापछि आज मन्त्रिपरिषद् बैठक बस्दैछ।

प्रधानमन्त्री बालेन शाहले आज अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार लामो अन्तरालपछि बस्न लागेको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्ताव तथा समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
21h ago
चीन भ्रमणलाई राष्ट्रिय हितमा केन्द्रित गर्न प्रधानमन्त्रीको निर्देशन

चीन भ्रमणलाई राष्ट्रिय हितमा केन्द्रित गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोलीलाई नेपालको राष्ट्रिय हित र आर्थिक विकासका सम्भावना खोज्न निर्देशन दिएका छन् । शुक्रबार ...

#बालेन-शाह #काठमाडौं
Compare →

Related Stories

Politics & Governance
Build #2612