Trending
Prev Story
Next Story

अमेरिकी मध्यावधि निर्वाचनमा खर्चको ऐतिहासिक रेकर्ड : १२ अर्ब डलर पुग्ने अनुमान, इलन मस्कको मात्रै आधा अर्ब लगानी

Hamro Patro News •
November 03, 2026 • 02:50 AM
3
3 reads 0 reactions

काठमाडौं । अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनको प्रचारप्रसारमा इतिहासकै सबैभन्दा बढी रकम खर्च हुने अनुमान गरिएको छ। चुनावी अभियानको वित्तपोषण निगरानी गर्ने स्वतन्त्र संस्था ‘ओपन सेक्रे...

1 / 2
Swipe Photos

अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनको प्रचारप्रसारमा इतिहासकै सबैभन्दा बढी रकम खर्च हुने अनुमान गरिएको छ। चुनावी अभियानको वित्तपोषण निगरानी गर्ने स्वतन्त्र संस्था ‘ओपन सेक्रेट्स’ का अनुसार यसपटक अमेरिकी मध्यावधि निर्वाचनमा कुल खर्च करिब ११.९ अर्ब अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ। यो रकम अघिल्लो मध्यावधि निर्वाचनको तुलनामा करिब ३० प्रतिशत बढी हो। निर्वाचनमा उम्मेदवार, राजनीतिक दल तथा बाह्य राजनीतिक समूहहरूले गर्ने खर्च तीव्र रूपमा बढेपछि अमेरिकी चुनावी इतिहासमै नयाँ रेकर्ड कायम हुने देखिएको हो। बीबीसी भेरिफाइको विश्लेषणअनुसार चुनावी खर्च बढ्नुको प्रमुख कारण ‘सुपर पोलिटिकल एक्सन कमिटी’ (सुपर प्याक) मार्फत अर्बपति व्यवसायी, ठूला कर्पोरेट घराना तथा विभिन्न राजनीतिक समूहहरूले खन्याएको ठूलो धनराशि हो।

स्रोतमा पूरा पढ्नुहोस् ( newsofnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1d ago
अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको घट्यो

अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलरको भाउ बढेको छ। आज...

#अमेरिकी #डलर
Compare →
Onlinekhabar
4d ago
अमेरिकी युद्धपोत ‘थियोडोर रुजवेल्ट’ अर्को साताअघि मध्यपूर्व नपुग्ने

अमेरिकी युद्धपोत ‘थियोडोर रुजवेल्ट’ अर्को साताअघि मध्यपूर्व नपुग्ने

अमेरिकी नौसेनाको विमानवाहक युद्धपोत यूएसएस थियोडोर रुजवेल्ट नेतृत्वको स्ट्राइक ग्रुप नोभेम्बरको मध्यअघि मध्यपूर्व नपुग्ने भएको छ । अमेरिकी एक अधिकारीले अलजजिरालाई दिएको जानकारीअनुसार उक्त युद्धपोत हाल मध्यपूर्व क्षेत्रमा रहेको यूएसएस जर्ज वासिङ्टनको स्थान लिन त्यहाँ पठाउन …

#अमेरिकी #पुग्ने
Compare →
Nagarik News
1d ago
गुगल कम्पनी अल्फाबेटले एआई पूर्वाधारमा ३.८ अर्ब डलर लगानी थप्ने

गुगल कम्पनी अल्फाबेटले एआई पूर्वाधारमा ३.८ अर्ब डलर लगानी थप्ने

लगानीकर्ताबाट अपेक्षाभन्दा बढी माग आएपछि कम्पनीले सुरुमा तय गरेको लक्ष्यभन्दा ठूलो रकम संकलन गर्न लागेको हो।

#अमेरिकी #डलर
Compare →
Arthasansar
2d ago
मिसिसिपीमा डेमोक्रेटिक पार्टीको ऐतिहासिक जित, १४० वर्षपछि अश्वेत नेता विजयी

मिसिसिपीमा डेमोक्रेटिक पार्टीको ऐतिहासिक जित, १४० वर्षपछि अश्वेत नेता विजयी

अमेरिकी राज्य मिसिसिपीमा भएको सिनेट निर्वाचनमा डेमोक्रेटिक पार्टीका स्कट कोलोम विजयी भएका छन् । दशकौँदेखि रिपब्लिकन पार्टीको बलियो पकड रहेको यस...

#अमेरिकी #ऐतिहासिक
Compare →
Ekantipur
5d ago
चीनले अन्तरिक्षमा अमेरिकी प्रभूत्वलाई चुनौती दिइरहेको अमेरिकी गुप्तचर निकायको निष्कर्ष

चीनले अन्तरिक्षमा अमेरिकी प्रभूत्वलाई चुनौती दिइरहेको अमेरिकी गुप्तचर निकायको निष्कर्ष

सन् २०२६ को मध्यसम्म चीनसँग ५१० भन्दा बढी गुप्तचर, निगरानी तथा अनुगमन (आइएसआर) उपग्रह रहेका छन्, जसले पृथ्वीका जुनसुकै स्थानको तस्बिर ३० मिनेटभित्र उपलब्ध गराउन सक्छन्

#अमेरिकी
Compare →

Related Stories

Politics & Governance
Build #2612