Trending
Prev Story
Next Story

कोरिया–नेपाल सिधा उडान: प्रतिस्पर्धाको पर्खाइ कहिलेसम्म ?

Hamro Patro News •
November 03, 2026 • 01:41 AM
3
3 reads 0 reactions

म यो आलेख मेरो आफ्नै अनुभवबाट सुरु गर्न चाहन्छु । हालसालै परिवारसहित नेपाल फर्कंदा इन्छन विमानस्थलमा चाइना इस्टर्न एयरलाइन्सको काउन्टरले हामीलाई कुनमिङसम्मको मात्रै बोर्डिङ पास दियो । काठमाडौं जाने...

1 / 2
Swipe Photos

म यो आलेख मेरो आफ्नै अनुभवबाट सुरु गर्न चाहन्छु । हालसालै परिवारसहित नेपाल फर्कंदा इन्छन विमानस्थलमा चाइना इस्टर्न एयरलाइन्सको काउन्टरले हामीलाई कुनमिङसम्मको मात्रै बोर्डिङ पास दियो । काठमाडौं जाने उडानको पास कुनमिङ पुगेपछि लिन भनियो ।

अर्को उडानका लागि छुट्याइएको २ घण्टा ५५ मिनेटभित्र परिवारका सबै सदस्यको फाराम भर्ने, चीन प्रवेशका लागि २४ घण्टे अस्थायी अनुमति लिने र अध्यागमन पार गरेर ट्रान्जिट क्षेत्रबाहिरको काउन्टरमा पुग्ने काम गर्नुपर्‍यो । त्यहाँ काठमाडौंको बोर्डिङ पास लिएपछि फेरि प्रस्थान प्रक्रिया र सुरक्षा जाँच पूरा गर्नुपर्ने भयो । बालबालिकासँग यी सबै प्रक्रिया पूरा गर्नु निकै तनावपूर्ण थियो । हाम्रो सामान भने इन्छनबाटै सिधै काठमाडौं पठाइएको थियो ।

Read full story at source ( clickmandu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1d ago
पर्यटकले भरिभराउ लुक्ला, टिकट पाउनै मुस्किल

पर्यटकले भरिभराउ लुक्ला, टिकट पाउनै मुस्किल

विमानस्थलमा बिहानैदेखि काठमाडौं जाने र काठमाडौं हुँदै लुक्ला आउने पर्यटकको भीड देखिन्छ। सीमित उडान र यात्रुको अत्यधिक चापका कारण पर्यटकहरू आफ्नो उडानको पालो कुरिरहेका छन्।

#उडान #काठमाडौं
Compare →
Onlinekhabar
49m ago
अमेरिकी हवाई उडानमाथिको प्रतिबन्ध हटाइयो, १३ हजारबढी उडान प्रभावित

अमेरिकी हवाई उडानमाथिको प्रतिबन्ध हटाइयो, १३ हजारबढी उडान प्रभावित

२८ कात्तिक, काठमाडौं । अमेरिकामा हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्राविधिक समस्या आएपछि शुक्रबार लगाइएको उडान प्रतिबन्ध हटाइएको छ । उक्त समस्याका कारण अमेरिकाभर १३ हजारभन्दा बढी उडान प्रभावित भएका थिए । अमेरिकी यातायात सचिव शन डफीले …

#उडान
Compare →
Nagarik News
57m ago
अमेरिकामा किन रोकिए एकैपटक पाँच हजार उडान ?

अमेरिकामा किन रोकिए एकैपटक पाँच हजार उडान ?

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै चार घण्टाभन्दा बढी समय उडान रोकेको थियो।

#उडान
Compare →
Bizshala
15h ago
नेपालमा हेलिकप्टर बुकिङ अब एउटै प्लेटफर्मबाट, मेडिकल फ्लाइटदेखि हिमाली उडानसम्मको सेवा दिने गो हेलि नेपालको घोषणा

नेपालमा हेलिकप्टर बुकिङ अब एउटै प्लेटफर्मबाट, मेडिकल फ्लाइटदेखि हिमाली उडानसम्मको सेवा दिने गो हेलि नेपालको घोषणा

काठमाण्डौ । नेपालमा हेलिकप्टर सेवा खोज्ने, मूल्य तथा उपलब्धताबारे जानकारी लिने र बुकिङ प्रक्रिया अघि बढाउने कार्यलाई...

#काठमाडौं #उडान
Compare →

Related Stories

National (Nepal)
Build #2612