Trending
Prev Story
Next Story

काठमान्डु गोर्खाजले पहिला फिल्डिङ गर्दै

Ekantipur •
November 02, 2026 • 06:32 AM
3
3 reads 0 reactions

काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग क्रिकेटमा सोमबार पहिला फिल्डिङ गर्ने भएको छ । काठमान्डुका कप्तान करण केसीले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर कर्णाली याक्सलाई ब्याटिङका लागि बोलाएका हुन् ।

काठमान्डु गोर्खाजले पहिला फिल्डिङ गर्दै

काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग क्रिकेटमा सोमबार पहिला फिल्डिङ गर्ने भएको छ । काठमान्डुका कप्तान करण केसीले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर कर्णाली याक्सलाई ब्याटिङका लागि बोलाएका हुन् ।

एनपीएलको तेस्रो संस्करणअन्तर्गत आज काठमाडौं गोर्खाज र कर्णाली याक्स भिड्दै छन् । यो खेलका सबै अपडेट र त्यससँग सम्बन्धित रोचक टिप्पणी तथा विश्लेषणका लागि कान्तिपुर खेल ब्युरोका विनोद पाण्डे, हिमेश बज्राचार्य र फोटो पत्रकारहरू हेमन्त श्रेष्ठ तथा अंगद ढकाल कीर्तिपुरस्थित क्रिकेट मैदानमा छन् । छिनछिनको लाइभ अपडेटका लागि हामीसँगै रहनुहोस् ।

सोमपाल कामीको कप्तानीमा कर्णाली याक्सबाट मार्क वाट, आरिफुल इस्लाम, हुसैन तलात, जिसन आलम, दीपके डुम्रे, पवन सर्राफ, गुलशन झा, नन्दन यादव, युनिस सिंह ठकुरी र युवराज खत्री खेलिरहेका छन् ।

करण केसीको कप्तानीमा रहेको काठमान्डुबाट वार्नरसहित स्मित पटेल, रशिद खान, भीम सार्की, सन्तोष यादव, आदिल आलम, शाहव आलम, देव साह, रिप्पोन मण्डल, जहाॅन्दद खान खेलिरहेका छन् ।

काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग क्रिकेटमा सोमबार पहिला फिल्डिङ गर्ने भएको छ । काठमान्डुका कप्तान करण केसीले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर कर्णाली याक्सलाई ब्याटिङका लागि बोलाएका हुन् ।

नेपाल प्रिमियर लिग क्रिकेटमा सोमबार दुई खेल हुनेछन् । पहिलो खेलमा कर्णाली याक्सले काठमान्डु गोर्खाजको सामना गर्नेछ भने दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिमसँग खेल्दै छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
18h ago
काठमान्डु गोर्खाजलाई हराउँदै प्ले–अफ चरणमा पुग्यो सुदूरपश्चिम रोयल्स

काठमान्डु गोर्खाजलाई हराउँदै प्ले–अफ चरणमा पुग्यो सुदूरपश्चिम रोयल्स

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शुक्रबार सम्पन्न रोमाञ्चक खेलमा सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई सात रनले हराएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पह...

#एनपीएल #प्रिमियर-लिग #क्रिकेट
Compare →
Arthasansar
17h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
Compare →
Onlinekhabar
18h ago
लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ । सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा …

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
Compare →
Nagarik News
17h ago
सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

#एनपीएल #गोर्खाज
Compare →

Related Stories

Sports
Build #2612