Trending
Prev Story
Next Story

चित्ताकर्षक शे-फोक्सुण्डो ताल (तस्वीरहरू)

Onlinekhabar •
November 02, 2026 • 04:00 AM
3
3 reads 0 reactions

१६ कात्तिक, काठमाडौं । डोल्पाको शे फोक्सुण्डो गाउँपालिकामा अवस्थित शे फोक्सुण्डो ताल ३६३९ मिटर उचाइमा छ । शे-फोक्सुण्डो तालले पर्यटकहरूलाई आफ्नो अलौकिक प्राकृतिक सौन्दर्य र शान्त वातावरणले मन्त्रमुग्ध पार्छ। यो ताल नेपालकै सबैभन्दा गहिरो ताल मानिन्छ । यो …

चित्ताकर्षक शे-फोक्सुण्डो ताल (तस्वीरहरू)

१६ कात्तिक, काठमाडौं । डोल्पाको शे फोक्सुण्डो गाउँपालिकामा अवस्थित शे फोक्सुण्डो ताल ३६३९ मिटर उचाइमा छ ।

शे-फोक्सुण्डो तालले पर्यटकहरूलाई आफ्नो अलौकिक प्राकृतिक सौन्दर्य र शान्त वातावरणले मन्त्रमुग्ध पार्छ।

यो ताल नेपालकै सबैभन्दा गहिरो ताल मानिन्छ । यो तालको आफ्नै विशेषताहरू छन् । जसका कारण यो ताल आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि एक प्रमुख आकर्षणको केन्द्र बनेको छ।

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ५ हजार ९५ र आर्थिक वर्ष ०८२/८३ मा ७ हजार २३२ पर्यटकले तालको अवलोकन गरेका छन् ।

आर्थिक वर्ष २०८३/८४ को असोजसम्म ७३८ जना पुगेका छन् ।

दशैंपछि त्यो क्षेत्रमा जाने पर्यटकको संख्या बढिरहेको छ ।

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
6h ago
आज विश्व मधुमेह दिवसः जीवन शैली सुधारे मधुमेहबाट बच्न सकिन्छ

आज विश्व मधुमेह दिवसः जीवन शैली सुधारे मधुमेहबाट बच्न सकिन्छ

काठमाडौँ । २८ कात्तिकः आज विश्व मधुमेह दिवस हो । विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदैछ । मधुमेह रोगबारे चेतना अभिवृद्धि गर्ने, यसको जोखिम न्यूनीकरण गर्ने तथा रोकथा...

#कात्तिक #काठमाडौं
Compare →

Related Stories

World News
Build #2612