Trending
Prev Story
Next Story

आफ्नै प्रदेशमा आयोजित मोर्चाको कार्यक्रममा किन अनुपस्थित भए रेशम चौधरी?

Hamro Patro News •
November 01, 2026 • 11:26 AM
2
2 reads 0 reactions

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरी अग्रगामी मोर्चाको पछिल्ला कार्यक्रमहरूमा अनुपस्थित भएका छन्। शनिबार भैरहवा र आइतबार नेपालगन्जमा आयोजित मोर्चाको अभिमुखी कार्यक्रममा उनी...

1 / 2
Swipe Photos

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरी अग्रगामी मोर्चाको पछिल्ला कार्यक्रमहरूमा अनुपस्थित भएका छन्। शनिबार भैरहवा र आइतबार नेपालगन्जमा आयोजित मोर्चाको अभिमुखी कार्यक्रममा उनी अनुपस्थित भएका हुन्।

बर्दिया निवासी नेता चौधरी आफ्नै प्रदेशमा आयोजित दुई कार्यक्रममा अनुपस्थित भएको विषयले मोर्चामा तरैग पैदा भएको छ। चौधरीले मोर्चा छाडेका हुन् वा कुनै नेताहरूसँग मनमुटाव भएको भन्ने विषयमा पनि प्रमुख नेताहरूबीच टीकाटिप्पणी भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
‘बिहारमा क्राइम हुन सक्छ, अपराध हुँदैन’ भनेपछि ट्रोल भए मुख्यमन्त्री चौधरी

‘बिहारमा क्राइम हुन सक्छ, अपराध हुँदैन’ भनेपछि ट्रोल भए मुख्यमन्त्री चौधरी

सम्राटले राजमार्ग तथा सडक यातायात मन्त्रालय र बिहार सरकारबिच नदीको पानी व्यवस्थापनसम्बन्धी सम्झौताका क्रममा यस्तो अभिव्यक्ति दिएका थिए। कार्यक्रममा भारतका सडक यातायात तथा राजमार्गमन्त्री नितिन गडकरी पनि उपस्थित थिए।

#चौधरी
Compare →
Onlinekhabar
1w ago
कोपमा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दा सशक्त रूपमा उठाउँछौं : मन्त्री चौधरी

कोपमा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दा सशक्त रूपमा उठाउँछौं : मन्त्री चौधरी

१७ कात्तिक, काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउने बताएकी छन् । मंगलबार काठमाडौंमा आयोजित ‘जलवायु वार्ताको टेबलमा …

#चौधरी
Compare →
Ekantipur
6d ago
पशु कल्याणका लागि छुट्टै विधेयक ल्याउने तयारीमा सरकार : मन्त्री चौधरी

पशु कल्याणका लागि छुट्टै विधेयक ल्याउने तयारीमा सरकार : मन्त्री चौधरी

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पशुपक्षीको संरक्षण र उनीहरूमाथि हुने क्रूरता नियन्त्रणका लागि सरकारले नीतिगत तथा कानुनी व्यवस्था अघि बढाइरहेको जानकारी दिइन् ।

#चौधरी
Compare →
Bizshala
2w ago
तीन जलवायु परियोजनाका प्रस्ताव स्वीकृत महत्त्वपूर्ण उपलब्धि भएको मन्त्री चौधरीको भनाइ

तीन जलवायु परियोजनाका प्रस्ताव स्वीकृत महत्त्वपूर्ण उपलब्धि भएको मन्त्री चौधरीको भनाइ

काठमाण्डौ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले नेपालसम्बद्ध तीन जलवायु अनुकूलन परियोजनाका प्रस्ताव अनुकूलन...

#चौधरी
Compare →

Related Stories

National (Nepal)
Build #2612