Trending
Prev Story
Next Story

फेरिँदै दसैं, हराउँदै गाउँको रौनक

Ekantipur •
October 21, 2026 • 10:21 PM
3
3 reads 0 reactions

चंगा उडाउने, पिङ खेल्ने र मौलिक भाकामा रमाउने दसैंका पुराना शैली गाउँघरबाट विस्तारै हराउँदै छन् । बदलिँदो जीवनशैली, बढ्दो बसाइँसराइ र वैदेशिक रोजगारीले दसैं मनाउने परम्परामा परिवर्तन ल्याएको छ ।

फेरिँदै दसैं, हराउँदै गाउँको रौनक

चंगा उडाउने, पिङ खेल्ने र मौलिक भाकामा रमाउने दसैंका पुराना शैली गाउँघरबाट विस्तारै हराउँदै छन् । बदलिँदो जीवनशैली, बढ्दो बसाइँसराइ र वैदेशिक रोजगारीले दसैं मनाउने परम्परामा परिवर्तन ल्याएको छ ।

नवराज श्रेष्ठ , माधव अर्याल , आनन्द गौतम

रामेछाप, पाल्पा, ताप्लेजुङ — दसैं भन्नेबित्तिकै चंगा, पिङ, गाउँघरमा गुञ्जिने मौलिक भाका र आफन्तजनसँगको भेटघाट सम्झनामा आउँछ । तर बदलिँदो जीवनशैली, बढ्दो बसाइँसराइ र वैदेशिक रोजगारीका कारण गाउँघरमा दसैं मनाउने पुराना शैली विस्तारै हराउँदै छन् ।

गाउँघरमा लिंगे पिङ र चर्खे पिङ खेल्ने चलन पनि विस्तारै हराउँदै गएको छ । हेर्नुहोस् कान्तिपुर टेलिभिजनको भिडियो रिपोर्ट ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1h ago
दसैं–तिहारको रौनकपछि सुरु भयो मेला–जात्राको रौनक

दसैं–तिहारको रौनकपछि सुरु भयो मेला–जात्राको रौनक

दसैं–तिहारको रौनकपछि सुरु भयो मेला–जात्राको रौनक धार्मिक आस्था, परम्परा र सामाजिक सद्भावसँग जोडिएका यी जात्रा आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने अवसरसमेत बन्ने गरेका छन् । कार्तिक २८, २०८३ तर्क...

#दसैँ #रौनक
Compare →
Bizshala
4d ago
दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

काठमाण्डौ । दसैंमा प्रदर्शनमा आएका तीन सिक्वेल फिल्मले पछिल्लो सात दिनमा संयुक्त रूपमा ६५ लाख ६२ हजार रुपैयाँभन्दा बढी...

#दसैँ
Compare →
Onlinekhabar
3d ago
देउसीको रौनक हरायो : २४ घण्टा खेल्न नदिएर वा गाउँ रित्तिएर ?

देउसीको रौनक हरायो : २४ घण्टा खेल्न नदिएर वा गाउँ रित्तिएर ?

‘पहिलेको जस्तो तिहारको रौनक, साथीभाइको जमघट र देउसी-भैलोको उमङ्ग हराउँदै गएको छ ।’ गृहमन्त्री सुदन गुरुङले सोमबार साँझ लेखे, ‘त्यसमाथि प्रशासनका कडा नियमले चाडलाई झनै खल्लो बनाइदियो ।’ गृहमन्त्रीले यी पङ्क्तिहरूसँगै एउटा विज्ञप्ति पनि जारी गरेका …

#गाउँ #रौनक
Compare →

Related Stories

Technology
Build #2612