Trending
Prev Story
Next Story

टसको समय पटक–पटक सार्न मिल्छ ? नियमले यस्तो भन्छ

Hamro Patro News •
November 01, 2026 • 11:27 AM
3
3 reads 0 reactions

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को शनिबारको खेलमा मैदानको अवस्थालाई लिएर उठेको विवादले खेल सञ्चालनको व्यवस्थापकीय पक्षमाथि पनि प्रश्न उठाएको छ । वर्षाका कारण मैदान भिजेको अवस्थामा चितवन राइ...

टसको समय पटक–पटक सार्न मिल्छ ? नियमले यस्तो भन्छ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को शनिबारको खेलमा मैदानको अवस्थालाई लिएर उठेको विवादले खेल सञ्चालनको व्यवस्थापकीय पक्षमाथि पनि प्रश्न उठाएको छ ।

वर्षाका कारण मैदान भिजेको अवस्थामा चितवन राइनोज र लुम्बिनी लायन्सबिचको पहिलो खेल रद्द भयो । त्यसपछि विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबिचको दोस्रो खेल सञ्चालनका लागि पटक–पटक समय तोकियो । सुरुमा साँझ ५ बजेका लागि तय भएको खेलको टस ७ः२५ बजे हुने भनियो । त्यसपछि पनि खेल सुरु हुन सकेन र टसको समय फेरि सारियो । अन्ततः राति ९ बजेपछि मात्र टस भयो र खेल पाँच ओभरमा सीमित गरियो ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
त्रिवि क्रिकेट मैदानमा एनपीएलले दिएको खुसी (तस्वीरहरू)

त्रिवि क्रिकेट मैदानमा एनपीएलले दिएको खुसी (तस्वीरहरू)

२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत बिहीबार साविक विजेता लुम्बिनी लायन्स र कर्णाली याक्सबीच खेल भइरहेको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेल हेर्न आज पनि ठूलो संख्यामा दर्शक पुगेका छन् । खचाखच दर्शकहरूले आ–आफ्नो …

#एनपीएल #प्रिमियर-लिग #मैदान
Compare →
Ekantipur
1d ago
नेपाल प्रिमियर लिगमा सन्दीप लामिछानेको हृयाट्रिक विकेट

नेपाल प्रिमियर लिगमा सन्दीप लामिछानेको हृयाट्रिक विकेट

एनपीएल ३ मा पहिलो पटक कुनै खेलाडीले लगातार तीन विकेट लिएका हुन् ।

#एनपीएल #प्रिमियर-लिग #पटक
Compare →
Nagarik News
6h ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Arthasansar
17h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Technology
Build #2612