Trending
Prev Story
Next Story

जापानका लागि प्रस्तावित राजदूत थापाको नाम अस्वीकृत हुने करिब निश्चित

Hamro Patro News •
November 01, 2026 • 08:06 AM
2
2 reads 0 reactions

संघीय संसदको सार्वजनिक सुनुवाई समितिले जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाको नाम अस्वीकृत गर्ने करिब निश्चितजस्तै भएको छ । त्यसबारे निर्णय लिन सोमबार अपराह्न सिंहदरबारमा समिति बैठक ब...

1 / 2
Swipe Photos

संघीय संसदको सार्वजनिक सुनुवाई समितिले जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाको नाम अस्वीकृत गर्ने करिब निश्चितजस्तै भएको छ ।

त्यसबारे निर्णय लिन सोमबार अपराह्न सिंहदरबारमा समिति बैठक बोलाइएको छ । समितिले जापानको स्थायी आवासीय अनुममति (पीआर) त्यागेको विवरण उपलब्ध गराउन थापालाई भनेको थियो ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
20h ago
भारत, चीन र इजरायलका प्रस्तावित राजदूतको अग्रिमो आयो, नियुक्तिको तयारी

भारत, चीन र इजरायलका प्रस्तावित राजदूतको अग्रिमो आयो, नियुक्तिको तयारी

२७ कात्तिक, काठमाडौं । भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धित मुलुकले अग्रिमो पठाएका छन् । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि सरकारले राजदूतहरूको नाम अग्रिमोका लागि पठाएको थियो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १० …

#राजदूत #नाम #प्रस्तावित
Compare →
Nagarik News
4d ago
नेपाल संवत् ११४७ ले एकता, सद्भाव र समृद्धि बढाओस् : सभापति थापा

नेपाल संवत् ११४७ ले एकता, सद्भाव र समृद्धि बढाओस् : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता, सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेको छ।

#थापा
Compare →
Bizshala
5d ago
मस्कोमा राजदूतलाई जासुसीको डर, पाहुनालाई गुप्तचरले पछ्याएको दाबी

मस्कोमा राजदूतलाई जासुसीको डर, पाहुनालाई गुप्तचरले पछ्याएको दाबी

काठमाण्डौ । मस्को जानुअघि एक युरोपेली कूटनीतिज्ञले आफ्नै निवासका हरेक कोठामा क्यामेरा हुन सक्ने चेतावनी पाएका थिए ।...

#राजदूत
Compare →
Ekantipur
6d ago
जापानमा ५.७ म्याग्निच्युडको भूकम्प, २२ जना घाइते

जापानमा ५.७ म्याग्निच्युडको भूकम्प, २२ जना घाइते

जापानको मध्य क्षेत्रमा आइतबार बिहान गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा २२ जना घाइते भएका छन् ।

#जापान
Compare →

Related Stories

Technology
Build #2612