Trending
Prev Story
Next Story

अर्नबको असर कमजोर, बंगालको खाडीमा अर्को नयाँ प्रणाली विकसित

Hamro Patro News •
November 01, 2026 • 04:12 AM
2
2 reads 0 reactions

काठमाडौँ । अर्नब चक्रवातको प्रभाव कमजोर बन्दै गएको बेला बंगालको खाडीमा अर्को न्यून चापीय प्रणाली विकसित भएको छ। यद्यपि, यो नयाँ प्रणाली अघिल्लो अर्नब चक्रवातको तुलनामा निकै कमजोर रहेको मौसमविद्हरूल...

1 / 2
Swipe Photos

काठमाडौँ । अर्नब चक्रवातको प्रभाव कमजोर बन्दै गएको बेला बंगालको खाडीमा अर्को न्यून चापीय प्रणाली विकसित भएको छ। यद्यपि, यो नयाँ प्रणाली अघिल्लो अर्नब चक्रवातको तुलनामा निकै कमजोर रहेको मौसमविद्हरूले बताएका छन्।

भारतीय मौसम विज्ञान विभागका अनुसार अक्टोबर ३१ अर्थात् कात्तिक १४ गतेसम्म २२ किलोमिटर प्रतिघण्टाको गतिमा पश्चिम–उत्तरपश्चिम दिशातर्फ सरेको यो प्रणाली सोही दिनको राति बंगालको खाडीको दक्षिणपूर्वी क्षेत्रमा केन्द्रित थियो। यो प्रणाली नोभेम्बर १ अर्थात् कात्तिक १५ को दिउँसोसम्म गहिरो न्यून चापीय प्रणालीमा र मध्यरातसम्म चक्रवाती आँधीमा परिणत हुने अनुमान गरिएको छ। त्यसपछि नोभेम्बर २ मा पश्चिममध्य बंगालको खाडीमा पुगी यो शक्तिशाली चक्रवाती आँधीमा विकसित हुन सक्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalviews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
4h ago
बंगालको खाडीमा अर्को चक्रवाती आँधी बन्ने सम्भावना, सोमबारसम्म विकसित हुने अनुमान

बंगालको खाडीमा अर्को चक्रवाती आँधी बन्ने सम्भावना, सोमबारसम्म विकसित हुने अनुमान

२८ कात्तिक, काठमाडौं । बंगालको खाडीमा अर्को चक्रवाती आँधी विकसित हुने सम्भावना देखिएको छ । भारतको मौसम विज्ञान विभाग (आईएमडी) ले बंगालको खाडीमा अर्को चक्रवाती आँधी विकसित हुने सम्भावना देखिएको जनाएको हो ।   विभागले हाल दक्षिणपूर्वी …

#बंगाल #खाडी #अर्को
Compare →
Nagarik News
1w ago
सरकारले पुनः सञ्चालनमा ल्यायो ई-जीपी प्रणाली

सरकारले पुनः सञ्चालनमा ल्यायो ई-जीपी प्रणाली

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबारदेखि प्रणाली पुनः सञ्चालनमा ल्याइएको हो।

#प्रणाली
Compare →
Ekantipur
1w ago
दुई महिनापछि सञ्चालनमा आयो विद्युतीय खरिद प्रणाली

दुई महिनापछि सञ्चालनमा आयो विद्युतीय खरिद प्रणाली

प्रणालीमा उच्च सुरक्षा जोखिम देखिएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले अनलाइनबाट हुने खरिदका सबै प्रक्रिया स्थगन गरेको थियो ।

#प्रणाली
Compare →
Bizshala
1w ago
ईजीपी प्रणाली सञ्चालनमा, सुरक्षित र भरपर्दो भएको दाबी

ईजीपी प्रणाली सञ्चालनमा, सुरक्षित र भरपर्दो भएको दाबी

काठमाडौं। सरकारी खरिद तथा ठेक्का प्रक्रियामा प्रयोग हुने विद्युतीय खरिद प्रणाली (ईजीपी) पुनः सञ्चालनमा आएको छ।मंगलबार...

#प्रणाली
Compare →
Arthasansar
1d ago
बैंकिङ प्रणालीबाट २० दिनका लागि २०० अर्ब खिच्दै केन्द्रीय बैंक

बैंकिङ प्रणालीबाट २० दिनका लागि २०० अर्ब खिच्दै केन्द्रीय बैंक

बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार पैसा खिचिरहेको छ । निक्षेप संकलन उपकरण प्रयोग गर्दै...

#प्रणाली
Compare →

Related Stories

Technology
Build #2612