Trending
Prev Story
Next Story

नेपालबाट हट्यो अर्नब चक्रवातको प्रभाव, यस्तो छ आगामी पाँच दिनको मौसम

Hamro Patro News •
November 01, 2026 • 04:23 AM
2
2 reads 0 reactions

काठमाडौं- नेपालमा केही दिनदेखि सक्रिय रहेको अर्नब चक्रवातको प्रभाव आइतबारबाट पूर्ण रूपमा हटेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभ...

1 / 2
Swipe Photos

काठमाडौं- नेपालमा केही दिनदेखि सक्रिय रहेको अर्नब चक्रवातको प्रभाव आइतबारबाट पूर्ण रूपमा हटेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव मात्र बाँकी छ।

महाशाखाले आइतबार बिहान ८ बजे जारी गरेको बुलेटिनमा देशभर आंशिक बदली रहेको उल्लेख छ। तराई र उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ भने सिन्धुपाल्चोक र रौतहटका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

Read full story at source ( canadanepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
3d ago
भाइटीकाका दिनको मौसम कस्तो ?

भाइटीकाका दिनको मौसम कस्तो ?

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

#मौसम #रहे #दिनको
Compare →
Bizshala
1d ago
आज हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आज हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

#मौसम #रहे
Compare →
Onlinekhabar
1d ago
हिमाली भेगका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

हिमाली भेगका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

२७ कात्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान …

#मौसम #रहे
Compare →
Ekantipur
3d ago
२५ कार्तिक २०८३ : आजको मौसम अपडेट

२५ कार्तिक २०८३ : आजको मौसम अपडेट

नेपालभर आज तापक्रम ९ देखि २८ डिग्री सेल्सियससम्म र धुवाँसहितको धमिलो वातावरण मौसम रहेको छ।

#मौसम
Compare →
Arthasansar
4d ago
कात्तिक २७ गतेसम्मको मौसम पूर्वानुमान सार्वजनिक, तिहारकाे टिकाकाे दिन कस्ताे रहला माैसम ?

कात्तिक २७ गतेसम्मको मौसम पूर्वानुमान सार्वजनिक, तिहारकाे टिकाकाे दिन कस्ताे रहला माैसम ?

नेपाल मौसम विज्ञान विभागले आगामी कात्तिक २७ गतेसम्मको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ। सोमबार साँझ विभागले सार्वजनिक गरेको विशेष बुलेटिनमा...

#मौसम
Compare →

Related Stories

National (Nepal)
Build #2612