Trending
Prev Story
Next Story

दसैँको अग्रिम टिकट बुकिङ खुला (तस्बिरहरु)

Nagarik News •
October 09, 2026 • 06:32 AM
3
3 reads 0 reactions

यातायात व्यवसायी महासंघले आजबाट दसैँको अग्रिम टिकट बुकिङ खोलेसँगै घर जानका लागि टिकट काट्नेहरूको भिड लागेको छ।

दसैँको अग्रिम टिकट बुकिङ खुला (तस्बिरहरु)

यातायात व्यवसायी महासंघले आजबाट दसैँको अग्रिम टिकट बुकिङ खोलेसँगै घर जानका लागि टिकट काट्नेहरूको भिड लागेको छ।

अग्रिम टिकट बुकिङ खोलेसँगै काठमाडौंका विभिन्न स्थानमा रहेको टिकट काउन्टरमा भिडभाड देखिएको छ।

सरकारले सर्वसाधारणकाे सहजताका लागि गत वर्ष जस्तै यसवर्ष पनि यात्रु सहायता काउन्टर सञ्चालनमा ल्याएको छ।

काठमाडौं उपत्यकाका विभिन्न १५ स्थानमा यात्रु सहायता कक्ष (हेल्पडेस्क) स्थापना गरिएको छ।

नयाँ बसपार्क लगायतका क्षेत्रमा भीड व्यवस्थापन गर्न अतिरिक्त टिकट काउन्टरहरू सञ्चालनमा ल्याइएको छ।

प्रकाशित: २३ आश्विन २०८३ १२:१७ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
बससेवाले तिहार तथा छठलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुलायो

बससेवाले तिहार तथा छठलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुलायो

काडमाडौं । अनलाइन बस टिकट प्लाटफर्म बससेवाले तिहार तथा छठलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुलाएको छ । बससेवाले तिहार र छठमा ‘लाइन होइन, अनलाइन रोजौं’ भन्दै बुधबारदेखि सबै रुटमा अग्रिम टिकट खुला गरे...

#टिकट #अग्रिम #बुकिङ
Compare →
Bizshala
2w ago
तिहारअघि नै फूलको अग्रिम बुकिङ बढ्यो, व्यवसायी उत्साहित

तिहारअघि नै फूलको अग्रिम बुकिङ बढ्यो, व्यवसायी उत्साहित

काठमाण्डौ । तिहार नजिकिँदै गर्दा स्थानीय फूलको अग्रिम माग बढ्न थालेपछि कञ्चनपुरका पुष्प व्यवसायी उत्साहित भएका...

#अग्रिम #बुकिङ
Compare →
Ekantipur
1w ago
नेपालमा ‘रामायण’ को आक्रामक सुरुआत, पहिलो दिनकै कमाइ २ करोड बढी

नेपालमा ‘रामायण’ को आक्रामक सुरुआत, पहिलो दिनकै कमाइ २ करोड बढी

अग्रिम टिकट बिक्री खुला गरिएसँगै यसलाई खरिद गर्नेको चाँप बढेको फिल्मलाई पहिलो दिन विहीबार मात्र नेपालमा ५० हजार बढी दर्शकले हेरेका छन् ।

#टिकट #अग्रिम
Compare →
The Kathmandu Post
1w ago
Nepse retreats as profit-taking slows post-Dashain rally

Nepse retreats as profit-taking slows post-Dashain rally

Turnover falls nearly 18 percent as investors turn cautious ahead of Tihar, but technical support, improving earnings prospects and the dividend season could help revive the market.

#दसैँ
Compare →

Related Stories

Technology
Build #2612