Trending
Prev Story
Next Story

काठमाडौँमा ‘ग्लोबल अथर अवार्ड २०२६’ आयोजना हुँदै

Hamro Patro News •
October 31, 2026 • 01:14 PM
2
2 reads 0 reactions

काठमाडौं : आगामी नोभेम्बर १ तारिखका दिन काठमाडौँको दुसित प्रिन्सेस होटेलमा आयोजना हुने ‘ग्लोबल अथर अवार्ड २०२६’ मार्फत आठ देशका ४५ जना लेखक तथा पुरस्कार विजेताहरूलाई एकै ठाउँमा ल्याए एक अन्तर्राष्ट...

1 / 2
Swipe Photos

काठमाडौं : आगामी नोभेम्बर १ तारिखका दिन काठमाडौँको दुसित प्रिन्सेस होटेलमा आयोजना हुने ‘ग्लोबल अथर अवार्ड २०२६’ मार्फत आठ देशका ४५ जना लेखक तथा पुरस्कार विजेताहरूलाई एकै ठाउँमा ल्याए एक अन्तर्राष्ट्रिय साहित्यिक जमघटको आयोजना गरिने भएको छ।

इनफिनिटी सर्भिसेज प्राइभेट लिमिटेडको आयोजना तथा संस्थाकी संस्थापक शीतल खड्काको नेतृत्वमा सञ्चालन हुने यस कार्यक्रमको नारा ‘सिमानापारिको साहित्यको उत्सव’ रहेको छ। यस पहलको मुख्य उद्देश्य साहित्यिक उत्कृष्टतालाई सम्मान गर्ने, लेखकहरूको योगदानको कदर गर्ने र साहित्य, सांस्कृतिक आदानप्रदान तथा रचनात्मक सहकार्यका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउनु हो।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
7h ago
खिम्ती-ठोसे-शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

खिम्ती-ठोसे-शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

उनले आयोजना अघि बढाउन मन्त्रालयबाट आवश्यक पहल र सहजीकरण गर्न मन्त्रालयको ध्यानाकर्षण गराएका थिए।

#आयोजना
Compare →
Bizshala
20h ago
प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड, उत्कृष्ट ह्याचब्याक र किफायती कारको उपाधि

प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड, उत्कृष्ट ह्याचब्याक र किफायती कारको उपाधि

काठमाण्डौ । विद्युतीय सवारीसाधन प्रोटोन ई.मास ५ ले मलेसियामा आयोजित ‘कारलिस्ट डट एमवाई पिपुल्स एन्ड एडिटर्स च्वाइस...

#अवार्ड
Compare →
Onlinekhabar
23h ago
प्रोटोन ई.मास ५ दुई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

प्रोटोन ई.मास ५ दुई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

२७ कात्तिक, काठमाडौं । प्रोटोन ‘ई.मास ५’ ले मलेसियामा आयोजित कारलिस्ट डट एमवाई पिपल्स एन्ड एडिटर्स च्वाइस अवार्ड्स २०२६ मा दुई प्रतिष्ठित अवार्ड जित्दै आफ्नो विद्युतीय सवारी यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । ई.मास …

#अवार्ड
Compare →
Ekantipur
1d ago
जलवायु संकट र मानवीय सेवाबारे छलफल गर्न शुक्रबारदेखि काठमाडौंमा ११औं ड्रुक्पा परिषद्

जलवायु संकट र मानवीय सेवाबारे छलफल गर्न शुक्रबारदेखि काठमाडौंमा ११औं ड्रुक्पा परिषद्

नेपालमा समय बाढीपहिरोलगायत प्राकृतिक विपद्का घटना बढिरहेका बेला यस वर्षको परिषद्ले हिमाली क्षेत्रको वातावरणीय संवेदनशीलता र जलवायु संकटलाई प्राथमिकतामा राखेको छ ।

#काठमाडौं
Compare →

Related Stories

World News
Build #2612