Trending
Prev Story
Next Story

विराटनगर र सुदूरपश्चिमबीचको के होला?

Ekantipur •
October 31, 2026 • 01:01 PM
3
3 reads 0 reactions

नेपाल प्रिमियर लिग क्रिकेटमा शनिबारको दोस्रो खेल विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ । लुम्बिनी लायन्स र चितवन राइनोजबीचको पहिलो खेल वर्षाका कारण टससमेत हुन नपाई रद्द भएको पृष्ठभूमिमा यो खेल हुन लागेको हो ।

विराटनगर र सुदूरपश्चिमबीचको के होला?

नेपाल प्रिमियर लिग क्रिकेटमा शनिबारको दोस्रो खेल विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ । लुम्बिनी लायन्स र चितवन राइनोजबीचको पहिलो खेल वर्षाका कारण टससमेत हुन नपाई रद्द भएको पृष्ठभूमिमा यो खेल हुन लागेको हो ।

नेपाल प्रिमियर लिग क्रिकेटमा शनिबारको दोस्रो खेल विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच अझै सुरु भएको छैन । म्याच रेफ्रीले साँझ ६ः४० बजे मैदान खेल्न योग्य भए/नभएको बारे अर्को निरीक्षण गरेपछि खेल सञ्चालन हुने वा नहुने टुंगो लाग्नेछ ।

खेल हुने अपेक्षासहित दर्शकहरू मैदानभित्र प्रवेश गर्दै छन् । शनिबारका दुवै खेलका टिकट बिक्री भइसकेका थिए । ठूलो संख्यामा दर्शकहरू कीर्तिपुर आउने क्रम जारी छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीचको खेलका लागि फ्लडलाइट बालिएका छन् । बाउन्ड्री लाइन आसपासको पानी सुकाउने काम भने अझै जारी छ ।

सुपर सोप्परबाट मैदान भित्रको पानी सुकाइँदै छ ।

विराटनगर र सुदूरपश्चिमबीचको खेलका लागि मैदान तयार गरिँदै छ ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
43m ago
लुम्बिनीले टस जित्यो, विराटनगरलाई पहिले ब्याटिङको निम्तो

लुम्बिनीले टस जित्यो, विराटनगरलाई पहिले ब्याटिङको निम्तो

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । विराटनगर किंग्स र लुम्बिनीबीच आज एक मात्र खेल हुँदैछ । आजको खेलमा ६ खेलमा तीन जित …

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
Compare →
Hamro Patro News
9h ago
एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज हुने खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित क्रिवि अन्तर्राष्ट्रिय त्रिकेट मैदानमा हुने...

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
Compare →
Nagarik News
10h ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
Compare →
Arthasansar
20h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2612