Trending
Prev Story
Next Story

टलक्क टल्किएका उपत्यका वरपरका हिमाल (तस्वीरहरू)

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

१४ कात्तिक, काठमाडौं । निरन्तरको भरिपछि शनिबार दिउँसोबाट मौसम खुलेको छ । मौसम खुलेसँगै काठमाडौैं उपत्यकाको जनजीवन सामान्य बन्न थालेको छ । शनिबार साँझ काठमाडौं वरपरका हिमालहरूको दृश्य लोभलाग्दो देखिएको थियो । गोधूँली साँझमा उपत्यका आसपासका हिमाहरू …

टलक्क टल्किएका उपत्यका वरपरका हिमाल (तस्वीरहरू)

१४ कात्तिक, काठमाडौं । निरन्तरको भरिपछि शनिबार दिउँसोबाट मौसम खुलेको छ ।

मौसम खुलेसँगै काठमाडौैं उपत्यकाको जनजीवन सामान्य बन्न थालेको छ । शनिबार साँझ काठमाडौं वरपरका हिमालहरूको दृश्य लोभलाग्दो देखिएको थियो ।

गोधूँली साँझमा उपत्यका आसपासका हिमाहरू टलक्क टल्किए ।

उपत्यका वरपर मनमोहक देखिएका हिमालका केही दृश्यहरू–

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
9h ago
शनिबारको राशिफल : यी तीन राशिलाई विशेष अवसर, अन्यको दिन कस्तो ?

शनिबारको राशिफल : यी तीन राशिलाई विशेष अवसर, अन्यको दिन कस्तो ?

काठमाडौं– आज विक्रम सम्वत् २०८३ कात्तिक २८ गते शनिबार, ईस्वी सम्वत् २०२६ नोभेम्बर १४, नेपाल सम्वत् ११४७ कछलाथ्व पञ्चमी । आज नेपालमा सूर्योदय बिहान ६ बजेर २४ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १...

#काठमाडौं #शनिबार
Compare →
Bizshala
23h ago
नेपालमा हेलिकप्टर बुकिङ अब एउटै प्लेटफर्मबाट, मेडिकल फ्लाइटदेखि हिमाली उडानसम्मको सेवा दिने गो हेलि नेपालको घोषणा

नेपालमा हेलिकप्टर बुकिङ अब एउटै प्लेटफर्मबाट, मेडिकल फ्लाइटदेखि हिमाली उडानसम्मको सेवा दिने गो हेलि नेपालको घोषणा

काठमाण्डौ । नेपालमा हेलिकप्टर सेवा खोज्ने, मूल्य तथा उपलब्धताबारे जानकारी लिने र बुकिङ प्रक्रिया अघि बढाउने कार्यलाई...

#काठमाडौं #हिमाल
Compare →

Related Stories

Technology
Build #2612