Trending
Prev Story
Next Story

मुगुमा हिमपात, जनजीवन कष्टकर

Hamro Patro News •
October 31, 2026 • 07:04 AM
2
2 reads 0 reactions

काठमाडौँ– मुगुमा शुक्रबार साँझदेखि परेको वर्षासँगै हिमपात भइरहेकाले अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित बन्दै गएको छ । गमगढी हावापानी मापन केन्द्रका अनुसार शुक्रबार बिहान ८ः४५ बजेदेखि २४ घण्टाको अव...

1 / 2
Swipe Photos

काठमाडौँ – मुगुमा शुक्रबार साँझदेखि परेको वर्षासँगै हिमपात भइरहेकाले अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित बन्दै गएको छ । गमगढी हावापानी मापन केन्द्रका अनुसार शुक्रबार बिहान ८ः४५ बजेदेखि २४ घण्टाको अवधिमा मुगुमा ३९.८ मिलिमिटर वर्षा भएको छ ।

आज बिहान ८ः४५ बजेसम्म गमगढी बजारको अधिकतम तापक्रम ९.२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन गरिएको केन्द्रका अवलोकनकर्ता नम्रता मल्लले जानकारी दिइन् । मौसममा आएको परिवर्तनसँगै तापक्रम घटेपछि सर्वसाधारणका साथै बालबालिका, वृद्धवृद्धा तथा बिरामी बढी प्रभावित भएका उनको भनाइ छ ।

Read full story at source ( himalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
1w ago
हिमपातमा ४  दिनदेखि फसेका ६ भारतीय पर्यटकको उद्धार

हिमपातमा ४  दिनदेखि फसेका ६ भारतीय पर्यटकको उद्धार

नुमला र वाग्ला पास क्षेत्रबाट उद्धार गरिएका तीन महिला र तीन पुरुषको स्वास्थ्य अवस्था सामान्य रहेको प्रशासनले जनाएको छ।

#हिमपात
Compare →
Nagarik News
1w ago
हिमपातमा फसेका ६ भारतीय पर्यटकको दुई दिनपछि उद्धार

हिमपातमा फसेका ६ भारतीय पर्यटकको दुई दिनपछि उद्धार

डोल्पाको उच्च हिमाली क्षेत्रमा भारी हिमपातका कारण अलपत्र परेका ६ भारतीय पर्यटकलाई दुई दिनपछि सोमबार बिहान हेलिकप्टरबाट सकुशल उद्धार गरिएको छ।

#हिमपात
Compare →
Onlinekhabar
1w ago
डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको सकुशल उद्धार

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको सकुशल उद्धार

१७ कात्तिक, सुर्खेत । डोल्पाको माथिल्लो क्षेत्रमा भारी हिमपातका कारण फसेका ६ जना भारतीय पर्यटकको सोमबार बिहान हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ । गत १४ कात्तिकदेखि हिमपातका कारण सम्पर्कविहीन भएका दुई महिला र चार पुरुषसहित ६ …

#हिमपात
Compare →
Arthasansar
4d ago
हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

मंगलबार देशका केही स्थानमा वर्षा हुनेछ । हिमाली भूभागका एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो ।  नेपाल मौसम विज्ञान...

#हिमपात
Compare →
Bizshala
5d ago
हिमाली भेगमा हल्का हिमपातको सम्भावना, अन्यत्र मौसम सफा रहने

हिमाली भेगमा हल्का हिमपातको सम्भावना, अन्यत्र मौसम सफा रहने

काठमाण्डौ । आज सोमबार देशको हिमाली भूभागमा आंशिक बदली रहने र एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । बाँकी...

#हिमपात
Compare →

Related Stories

Technology
Build #2612