Trending
Prev Story
Next Story

ताप्लेजुङमा हवाई उडान अवरुद्ध

Hamro Patro News •
October 31, 2026 • 04:21 AM
2
2 reads 0 reactions

बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ का कारण हिमाली क्षेत्रको मौसम प्रतिकूल भएपछि ताप्लेजुङमा हवाई उडान प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि ताप्लेजुङका बिहीबार र शनिबारका दुई उडान प्रभावित भएका...

1 / 2
Swipe Photos

बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ का कारण हिमाली क्षेत्रको मौसम प्रतिकूल भएपछि ताप्लेजुङमा हवाई उडान प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि ताप्लेजुङका बिहीबार र शनिबारका दुई उडान प्रभावित भएका हुन् ।

वर्षाका कारण भिजिबिलिटी कम भएसँगै सुकेटार विमानस्थलमा आउने ट्विनअटर जहाजले उडान भर्न नसको नेपाल वायु सेवा निगम, ताप्लेजुङ स्टेसनका स्टेसन इन्चार्ज नारायणकुमार कार्कीले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
5h ago
अमेरिकी हवाई उडानमाथिको प्रतिबन्ध हटाइयो, १३ हजारबढी उडान प्रभावित

अमेरिकी हवाई उडानमाथिको प्रतिबन्ध हटाइयो, १३ हजारबढी उडान प्रभावित

२८ कात्तिक, काठमाडौं । अमेरिकामा हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्राविधिक समस्या आएपछि शुक्रबार लगाइएको उडान प्रतिबन्ध हटाइएको छ । उक्त समस्याका कारण अमेरिकाभर १३ हजारभन्दा बढी उडान प्रभावित भएका थिए । अमेरिकी यातायात सचिव शन डफीले …

#उडान #हवाई
Compare →
Arthasansar
4h ago
अमेरिकाको हवाई सेवा अस्तव्यस्त, देशभरका २२ ट्राफिक कन्ट्रोल सेन्टरमा सञ्चार समस्या

अमेरिकाको हवाई सेवा अस्तव्यस्त, देशभरका २२ ट्राफिक कन्ट्रोल सेन्टरमा सञ्चार समस्या

अमेरिकाभरका विमानस्थलबाट हुने उडान चार घण्टाभन्दा बढी समय रोकिएपछि पुनः सञ्चालनमा आएका छन्। हवाई ट्राफिक नियन्त्रण केन्द्रहरूमा देखिएको सञ्चार प्रणालीको...

#उडान #हवाई
Compare →
Nagarik News
5h ago
अमेरिकामा किन रोकिए एकैपटक पाँच हजार उडान ?

अमेरिकामा किन रोकिए एकैपटक पाँच हजार उडान ?

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै चार घण्टाभन्दा बढी समय उडान रोकेको थियो।

#उडान #हवाई
Compare →
Ekantipur
3d ago
इन्धनको मूल्यवृद्धिले युरोपेली वायुसेवा कम्पनीको उडान कटौती, हवाई भाडा बढ्ने संकेत

इन्धनको मूल्यवृद्धिले युरोपेली वायुसेवा कम्पनीको उडान कटौती, हवाई भाडा बढ्ने संकेत

एयर फ्रान्स–केएलएम, र्‍यानएयर, इजिजेट र लुफ्थान्सासहितका कम्पनीले खर्च जोगाउन कम आम्दानी हुने मार्ग र सिट कटौती गरेका छन् ।

#उडान #हवाई
Compare →

Related Stories

Technology
Build #2612