Trending
Prev Story
Next Story

विद्यालयबाहिरै मुसहर बालबालिका

Hamro Patro News •
October 31, 2026 • 03:34 AM
2
2 reads 0 reactions

सुनसरीको दुहबी नगरपालिका–९ की १६ वर्षीया खुसी ऋषिदेव (मुसहर) ले दिनहुँ आफ्नै उमेरका साथीहरू किताब र कापी बोकेर विद्यालय आउजाउ गरेको देख्छिन् तर उनको मनमा आफू पनि पढ्न जान पाए हुन्थ्यो भन्ने चाहना प...

1 / 2
Swipe Photos

सुनसरीको दुहबी नगरपालिका–९ की १६ वर्षीया खुसी ऋषिदेव (मुसहर) ले दिनहुँ आफ्नै उमेरका साथीहरू किताब र कापी बोकेर विद्यालय आउजाउ गरेको देख्छिन् तर उनको मनमा आफू पनि पढ्न जान पाए हुन्थ्यो भन्ने चाहना पलाउन सकेन। किनकि उनलाई न कसैले पढ्नुपर्छ भन्यो न परिवारले नै विद्यालय पठाउने प्रयास गर्‍यो।

खुसीको घरवरिपरि सामुदायिक र निजी विद्यालयको कमी भने छैन। विद्यालय नगईकन उनको पढ्ने उमेर बित्दै गयो। अहिले घरमा उनको पढाइ होइन, विवाहको कुरा चल्न थालेको छ। अक्षर चिन्ने र आफ्नो नाम लेख्न सिक्ने अवसर नपाएकी खुसीले अब कसैकी पत्नी बनेर घर जाने सपना देख्न थालेकी छन्। ‘खै, अहिलेसम्म पढ्न स्कुल गएकी छैन। किन पढ्ने भन्ने पनि थाहा छैन,’ उनी भन्छिन्।

Read full story at source ( nagariknews.nagariknetwork.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
2w ago
विद्यालयबाहिरै मुसहर बालबालिका

विद्यालयबाहिरै मुसहर बालबालिका

तराईका जिल्लामा विपन्न दलित ऋषिदेव (मुसहर) समुदायको बाक्लो बसोबास छ। यो समुदायको शैक्षिक अवस्था पनि कमजोर छ।

#विद्यालय #खुसी #मुसहर
Compare →
Ekantipur
3d ago
पढाइले कसिँदै सीमावर्ती साइनो, भारतीय विद्यार्थीको बाध्यता र रोजाइमा नेपाली विद्यालय

पढाइले कसिँदै सीमावर्ती साइनो, भारतीय विद्यार्थीको बाध्यता र रोजाइमा नेपाली विद्यालय

गुणस्तरीय शिक्षा, अनुशासन र सहज पहुँचका कारण सीमावर्ती भारतीय गाउँका बालबालिका बालविकासदेखि उच्च तहसम्मै पढ्नका लागि नेपाल आउने गरेका छन् ।

#विद्यालय #पढ्न
Compare →

Related Stories

World News
Build #2612