Trending
Prev Story
Next Story

दिल्लीस्थित एक जुत्ता कारखानामा आगलागी, चार जनाको मृत्यु

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

१४ कात्तिक, काठमाडौं । दिल्लीको मंगोलपुरीमा रहेको जुत्ता कारखानामा आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ। प्रहरी अधिकारीहरूका अनुसार घटना शुक्रबार राति साढे ९ बजे मंगोलपुरी औद्योगिक क्षेत्र, फेज-१ को बी-२९३/२९४ मा भएको थियो। एक वरिष्ठ …

दिल्लीस्थित एक जुत्ता कारखानामा आगलागी, चार जनाको मृत्यु

१४ कात्तिक, काठमाडौं । दिल्लीको मंगोलपुरीमा रहेको जुत्ता कारखानामा आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ।

प्रहरी अधिकारीहरूका अनुसार घटना शुक्रबार राति साढे ९ बजे मंगोलपुरी औद्योगिक क्षेत्र, फेज-१ को बी-२९३/२९४ मा भएको थियो।

एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार कारखाना भित्र छ जना बेहोस अवस्थामा फेला परेका थिए । सबैलाई तुरुन्तै उद्धार गरी उपचारका लागि मंगोलपुरीस्थित संजय गान्धी मेमोरियल अस्पताल लगिएको थियो।

उनका अनुसार ६ जनामध्ये ४ जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए भने अन्य दुई जनाको अस्पतालमा उपचार भइरहेको छ।

आगलागी भएको कारखाना जुत्ता उत्पादन गर्ने एकाइ हो, जहाँ जुत्ताहरू बनाइन्छ र यस परिसरमा भण्डारण गरिन्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
भारतको मणिपुरमा सवारीसाधनमाथि गोली प्रहार, चार जनाको मृत्यु

भारतको मणिपुरमा सवारीसाधनमाथि गोली प्रहार, चार जनाको मृत्यु

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा बन्दुकधारी समूहले सवारीसाधनमाथि गोली प्रहार गर्दा कम्तीमा चार जनाको मृत्यु भएको छ । घटनामा मृत्यु हुनेहरू नागा समुदायका सर्वसाधारण रहेको प्रहरीले जनाएको छ । शुक्र...

#मृत्यु #जनाको
Compare →
Ekantipur
3h ago
आगलागीमा परी खोटाङमा एक वृद्धको मृत्यु

आगलागीमा परी खोटाङमा एक वृद्धको मृत्यु

साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ७० वर्षीय धिरजबहादुर राईको आगलागीमा परेर ज्यान गएको छ।

#आगलागी #मृत्यु
Compare →
Nagarik News
1d ago
धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

#मृत्यु #जनाको
Compare →
Arthasansar
1d ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#जनाको #मृत्यु
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612