Trending
Prev Story
Next Story

रुसी आक्रमणका कारण मध्य युक्रेनमा दुई लाखभन्दा बढी मानिस विद्युत् विहीन: अधिकारी

Hamro Patro News •
October 30, 2026 • 04:59 PM
2
2 reads 0 reactions

काठमाडौँ । रुसी आक्रमणपछि युक्रेनको मध्य डिप्रोपेट्रोभ्स्क क्षेत्रमा दुई लाखभन्दा बढी मानिस अझै बिजुलीविहीन अवस्थामा रहेका अधिकारीहरूले शुक्रबार बताएका छन् । यो क्षेत्रको एउटा रेलवे स्टेसनमा घातक ...

1 / 2
Swipe Photos

काठमाडौँ । रुसी आक्रमणपछि युक्रेनको मध्य डिप्रोपेट्रोभ्स्क क्षेत्रमा दुई लाखभन्दा बढी मानिस अझै बिजुलीविहीन अवस्थामा रहेका अधिकारीहरूले शुक्रबार बताएका छन् ।

यो क्षेत्रको एउटा रेलवे स्टेसनमा घातक रुसी ड्रोन आक्रमण भएको भोलिपल्ट यस्तो अवस्था आएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
1d ago
युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

फिनल्यान्डको खाडीमा बुधबार युक्रेनी ड्रोन आक्रमणबाट एक रुसी युद्धपोतमा क्षति पुगेको छ । यसबारे फिनल्यान्डका अधिकारीहरूले पुष्टि गरे पनि आक्रमणको...

#रुसी #आक्रमण #युक्रेन
Compare →
Onlinekhabar
2h ago
सर्लाहीमा वृद्ध दम्पतीमाथि आक्रमण, दुवैको अवस्था गम्भीर

सर्लाहीमा वृद्ध दम्पतीमाथि आक्रमण, दुवैको अवस्था गम्भीर

२८ कात्तिक, सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–९ बसन्तपुरमा अज्ञात समूहको आक्रमणबाट एक वृद्ध दम्पती गम्भीर घाइते भएका छन् । आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति अज्ञात समूहले इँटा प्रहार गर्दा ७० वर्षीय शुकदेव साह र उनकी श्रीमती …

#आक्रमण
Compare →
Bizshala
22h ago
रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

काठमाण्डौ । चार वर्षभन्दा लामो समयदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासमा नयाँ विकास भएको छ।...

#युक्रेन
Compare →
Nagarik News
1d ago
युक्रेनमा स्टारशिल्डमा नयाँ प्रतिबन्ध : जेलेन्स्की

युक्रेनमा स्टारशिल्डमा नयाँ प्रतिबन्ध : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले स्टारशिल्ड उपग्रह इन्टरनेट सेवामा नयाँ प्रतिबन्धको सामना गरिरहेको बताएका छन्।

#युक्रेन
Compare →

Related Stories

World News
Build #2612