Trending
Prev Story
Next Story

अमेरिकाको केन्सिङ्टनमा लागुऔषधको कहालीलाग्दो संकट ! सडकैभरि बेहोस अवस्थामा मानिस, जीवन र मृत्युसँग संघर्ष

Hamro Patro News •
October 30, 2026 • 04:41 AM
2
2 reads 0 reactions

फिलाडेल्फिया, अमेरिका। विश्वकै शक्तिशाली मुलुक अमेरिकाको एउटा सहरमा लागुऔषध दुर्व्यसनले भयावह रूप लिएको छ। पेन्सिलभेनिया राज्यको फिलाडेल्फियास्थित केन्सिङ्टन क्षेत्र अहिले लागुऔषधको लत, गरिबी र घरब...

1 / 2
Swipe Photos

फिलाडेल्फिया, अमेरिका। विश्वकै शक्तिशाली मुलुक अमेरिकाको एउटा सहरमा लागुऔषध दुर्व्यसनले भयावह रूप लिएको छ। पेन्सिलभेनिया राज्यको फिलाडेल्फियास्थित केन्सिङ्टन क्षेत्र अहिले लागुऔषधको लत, गरिबी र घरबारविहीनताको गम्भीर संकटबाट गुज्रिरहेको छ।

यहाँका सडकमा लागुऔषध सेवनपछि बेहोस तथा निश्चल अवस्थामा रहेका मानिसहरूको दृश्य देख्न सकिन्छ। कतिपय मानिस सडक किनारमै असहज अवस्थामा जीवन बिताउन बाध्य छन्। उनीहरूको अवस्था देख्दा लाग्छ, मानिसहरू हरेक दिन जीवन र मृत्युसँग संघर्ष गरिरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
5d ago
इरानको आणविक स्थलबारे सुचना दिनेलाई अमेरिकाले २ करोड डलर पुरस्कार दिने

इरानको आणविक स्थलबारे सुचना दिनेलाई अमेरिकाले २ करोड डलर पुरस्कार दिने

इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण ऊर्जा प्रयोजनका लागि मात्रै प्रयोग हुने बताउँदै आएको छ । तर, अमेरिकाले इरानमाथि आणविक हतियार बनाएको आरोप लगाएर २८ फेब्रुअरीमा युद्ध सुरु गरेको थियो । उक्त युद्ध अहिलेसम्म पनि जारी छ

#अमेरिका
Compare →
Arthasansar
6d ago
ट्रम्पको चुनावी हारपछि इरान उत्साहित, अमेरिकासँग थप सर्त राख्ने तयारी

ट्रम्पको चुनावी हारपछि इरान उत्साहित, अमेरिकासँग थप सर्त राख्ने तयारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले मध्यावधि निर्वाचनमा ठूलो धक्का बेहोरेपछि इरानले अमेरिकासँगको वार्तामा आफ्नो अडान थप कडा बनाउने संकेत...

#अमेरिका
Compare →
Nagarik News
5h ago
अमेरिकामा किन रोकिए एकैपटक पाँच हजार उडान ?

अमेरिकामा किन रोकिए एकैपटक पाँच हजार उडान ?

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै चार घण्टाभन्दा बढी समय उडान रोकेको थियो।

#अमेरिका
Compare →
Bizshala
21h ago
कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

काठमाण्डौ । जलवायु परिवर्तनको सबैभन्दा बढी मार खेपिरहेका मुलुकमध्ये एक नेपालले अन्तर्राष्ट्रिय जलवायु सम्मेलन...

#संकट
Compare →
Onlinekhabar
1d ago
अमेरिकामा नेपाली उद्यमीको फराकिलो पाइला

अमेरिकामा नेपाली उद्यमीको फराकिलो पाइला

अमेरिकामा नेपालीले गर्ने व्यवसाय के–के होलान ? यो प्रश्नको उत्तरमा प्रायः रेस्टुरेन्ट, ग्यास स्टेसन र ब्यूटी सलुनजस्ता व्यवसायको नाम आउँछ । तर ठूला ब्रान्डेड होटल, होटल, आवासीय बस्ती र र व्यवसायिक भवन निर्माणजस्ता ठूला लगानीका …

#अमेरिका
Compare →

Related Stories

World News
Build #2612